• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

स्कुल अफ हेल्थ साइन्समा मार्यो थप ताला

  •   मङ्गलबार, असोज १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अखिल क्रान्तिकारी स्कुल अफ हेल्थ साइन्स इकाइ समितिले मंगलबार थप दुईवटा कार्यकक्षमा तालाबन्दी गरेको छ। सोमबार कलेजका प्रिन्सिपल डा रजनी शाहको कार्यकक्षमा ताला लगाएको अखिलले आफूहरूको माग पूरा नगरेको भन्दै मंगलबार वरिष्ठ लेखा तथा प्रशासनिक अधिकृत काशीनाथ पण्डित र लेखापाल इन्द्रकान्त रेग्मीको कार्यकक्षमा पनि ताला लगाएको हो।

    सिटिइभिटीको प्रदेश कार्यालय हेटौँडाले असोज ९ गते नै सूचना जारी गरेर विद्यार्थी भर्ना प्रकृया सुरू गर्न भने पनि कलेजले नतिजा प्रकाशनमै गल्ती गरेपछि त्यसैको विरोधमा विद्यार्थी सस्ंगठनले आन्दोलन चर्काएको हो। अनलाइन फारम भरेर प्रवेश परीक्षा दिएका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्दा कम अंक ल्याउनेको क्रम संख्या बढी अंक ल्याउनेको भन्दा माथि भएको भन्दै त्यसलाई सच्याएर यथाशीघ्र भर्ना प्रकृया सञ्चालन गर्न विद्यार्थी संगठनले माग गर्दै आइरहेका थिए ।

    आन्दोलनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले निकटका विद्यार्थी संगठनहरूले पनि विज्ञप्ति टाँस गर्ने र गल्ती सच्याएर भर्ना प्रकृयामा जान दबाब दिइरहेका छन्। कलेज प्रसासनले भने आफूहरूको गल्ती भएकोले सच्याउने समय दिन माग गरिरहेको छ । केन्द्र र प्रदेशसँग जतिसक्दो चाँडो त्रुटी सच्याएर विद्यार्थी भर्नाको म्याद पनि लम्ब्याउनुपर्ने माग राखेको उनले बताइन्।

    कलेजले फारम भर्ने विद्यार्थीको संख्या अत्याधिक भएकोले नतिजा प्रकाशनमा त्रुटी भएको बताउँदै आएको छ। कलेजमा सामान्य चिकित्सक, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, डेन्टल हाइजिन, फिजियोथेरापी र फार्मेसी गरी २८२ जनाले भर्ना गर्न पाउँछन्। तर, अनलाइन फारम भने करिब दुई हजार ८०० जनाको परेको कलेजले बताएको छ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.