• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

औधोगिक व्यवसायलाई बिकास गर्न महानगरको सक्दो प्रयास: रेणु दाहाल

  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  पछिल्लो समय भरतपुर महानगरभित्र रहेका औधोगिक व्यवसायलाई सफलता पुर्वक कार्य गर्नमा महानगरले हरेक कोसिस गरिरहेको छ। स्वास्थ्य सेवा विस्तार गरिएकोे छ । आज भरतपुरको चितवन उद्योग संघमा औद्योगिक पाठशाला कक्षको समुद्घाटन एवम् महानगरपालिकाबाट प्रबद्र्धित वेवसाइटको घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेणु दाहालले औधोगिक रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय लक्ष्य भन्दा बढी राजस्व संकलन भई सकेको बताउनुभयो ।

    उहाँले जनप्रतिनिधि आएको करिब करिब ४ वर्षको अबधिमा महानगरमा धेरै बिकास भएको बताउनुभयो । भरतपुरमा औधोगिक ,शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै भरतपुर २१ पार्वतीपुरमा १९ करोडौंको ठेक्कामा महानगरले गौरव गर्ने संरचना निर्माण भईराखेको दाबी गर्नुभयो । उहाँले अबको ४ महिनामा आफुहरुले अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले बिकासमा राज्नैतिक मिलाउने कार्य भयो भने त्यस क्षेत्रमा बिकास हुन गारो समेत हुने बताउनुभयो ।

    चितवनको गैरव परियोजना मध्ये गैतमबुद्ध रङ्गशालालाई जोड्दै दाहालले महानगरले रङ्गशाला निर्माणको लागि पहिलेनै ८ करोड सहयोग गरिसकेको र फेरि २ करोड सहयोग गर्ने प्रकृयामा रहेको जानकारी दिनुभयो । उहाँले निर्माण अगाडि बढ्दै गर्दा ठूलो रकम आवश्यक पररिरहेको जोड्दै सर्वसाधारणबाट सहयोग रकम जुटाएर अर्बौंको काम भइसकेको र देश विदेशबाट पैसा जुट्ने सम्भावना कमजोर हुँदै गएको बताउनुभयो ।

    कार्यक्रममा भरतपुर महानगरको उप प्रमुख पार्वती शाहा ठकुरी , नेपाल पत्रकार महासघंका अध्यक्ष नारायण अधिकारी , चितवन उद्योग सघंका निवर्तमान अध्यक्ष भेषराज अधिकारी लगाएतले मन्तव्य राख्नुभएको थियो।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.