• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनमा कांग्रेससँग गठबन्धन भएर निर्वाचन हुन्छ : प्रचण्ड

  •   शनिबार, असोज २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनमा गठबन्धन हुने बताउनुभएको छ । आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने बताउनु भएको हो ।

    नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग चुनाव लड्ने कुरा गर्नुभएको छ नि भन्ने प्रश्नमा दाहालले भन्नुभयो “म तल्लोस्तरको विषयमा टिप्पणी गर्नै चाहन्न ।” नेपाली कांग्रेस अब चितवनमा गठबन्धनमा नजाने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो “गठबन्धन बनाएर नलड्ने स्वतन्त्रता सबैलाई छ । मलाई लाग्छ गठबन्धन हामीले जुन परिस्थितिमा बनायौं यो गठबन्धनलाई यहाँसम्म ल्यायौं। गठबन्धन भएर जान्छ । चितवन जस्तो जिल्लामा अझ बढी हामी समझदारीका साथ जान्छौं, मलाई विश्वास छ ।”

    उहाँले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसी पास नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसि पास हुनै नसक्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “राष्ट्रिय सहमति, परिमार्जन बिना एमसिसि पारित हुन सक्दैन ।” मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा गरियो भन्ने गलत भएको उहाँको भर्नाइ छ । गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाईएको उहाँको भनाई छ । उहाँले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताउँदै अगाडि भन्नुभयो “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याईसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।”

    सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको बताउनुहुँदै उहाँले अगाडि थप्नुभयो “सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ ।” यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाईने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो नयाँ कुरा होइन ।” पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा हुने गरेकोले मानिसहरुलाई त्यही भन्न मन लागेर भनेको उहाँको भनाई छ ।

    नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको प्रसंदमा दाहालले संसद अवरुद्ध गर्ने नैति र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउनुभयो । दाहालले भन्नुभयो “पटक पटक संसद विघटन गर्नेलाई बरु संसद छोडेर जनतामा गए भयो, संसद चलाउन हामीलाई छाडिदिए भयो ।” संसद अवरोधमा कुनै तर्क, तथ्य नभएको भन्दै उहाँले भन्नुभयो “न कुनै नियम कानुन अनुकूल छ, उहाँहरुले देखाउनका लागि मात्रै, संसद विघटनलाई जायय पुष्टि गर्न मात्रै अवरोध गर्नुभएको छ ।”

    नेकपा (एस) सँग अहिले पार्टी एकीकरणबारे नसोचेको बताउँदै उहाँले गठबन्धनलाई बलियो बनाउने र चुनावी तालमेल गर्नेसम्म आफूहरु राम्रैसँग अगाडि बढेको बताउनुभयो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.