काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन् ।
देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा टीका लगाएको तस्बिर प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।








