• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई स्वागत

  •   मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई स्वागत गरिएको छ । प्रमुख संरक्षण अधिकृतमा सरुवा भई आएका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलाई सौराहाका विभिन्न संघसंस्थाहरुद्धारा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनको संयोजनमा भएको उक्त कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिका पूर्व अध्यक्ष बासु चापागाईंले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन निकुञ्जले तत्काल कदम चाल्नु पर्ने बताए ।

    केही दिन यता निकुञ्ज र समुदाय बिच केही असमझदारी देखिएकोप्रति ध्यानाकर्षण गर्दै वन्यजन्तु संरक्षणमा समुदायको भुमिका महत्त्वपूर्ण रहेकोले समुदायलाई पनि संरक्षणमा संगै लैजानु पर्ने बताए । यसै गरि युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारीले विश्व कै दुर्लभ प्राणी हात्ती संरक्षणमा सबैको सबैको सहयोग आवश्यक रहेको बताउदै हात्ती विनाको सौराहा कल्पना नै गर्न नसकिने बताए । रेबान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले निकुञ्जको संरक्षणका हरेक गतिविधिमा साथ र सहयोग रहने प्रतिवद्ध व्यक्त गर्दै नयाँ प्रमुख संरक्षण अधिकृतको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले परम्परागत रुपमा चल्दै आएको पर्यटकिय कार्यक्रमहरुलाई व्यवस्थित गर्दै नयाँ सम्भावनाहरुको खोजी आवश्यकता रहेको बताउदै बाघमारा मध्यवर्ती सामुदायिक वनमा क्यानपी पर्यटनको लागि पहल भैरहेको जानकारी गराए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले निकुञ्जको संरक्षण निकुञ्ज, सेना र समुदायले मिलेर नै सम्भव भएको बताउदै यसलाई अझ मजबुत बनाउदै निकुञ्जको जैविक बिबिधतालाई संरक्षण गर्दै विश्वमा रहेको ख्यातिलाई थप उचाईमा लानुपर्ने बताए ।

    रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष लाल बहादुर भट्टले संरक्षणमा स्थानीय सरकार सदैव निकुञ्जको साथ रहेको बताउँदै मानव वन्यजन्तु द्वन्द न्यूनीकरणको कार्यक्रमको लागि नगरपालिकाले सामुदायिक वनसंग सहकार्य गर्दै आइरहेको बताए । कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्ज संरक्षणमा सबै एकबद्धता हुनु बाहेक अरु विकल्प नरहेको बताउदै आउदा दिनहरुमा समुदाय, निकुञ्ज र सेनाको साथ र सहयोगमा निकुञ्ज अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

    उनले वन्यजन्तु पर्यटनको गुणस्तर बढाउनु पर्ने आवश्यकता रहेको बताउदै संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन सबैमा अनुरोध गरेका छन् । उनले निजि हात्तीहरुको अभिलेखिकरण तत्काल राखी हात्ती संरक्षण गर्न निकुञ्ज गम्भीर रहेको जानकारी दिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.