भरतपुर । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्वर ८ को अध्यक्षमा तिलक दर्लामी चयन हुनुभएको छ । आज (शनिबार) सम्पन्न वडा अधिवेशनबाट दर्लामीको सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
सर्वसम्मत चयन भएक्को कमिटीको उपाध्यक्षमा कृष्ण अम्गाई,सचिवमा सृजना पौडेल, सहसचिवमा बरुण बस्नेत र नेत्र प्रसाद शर्मा चयन भएका छन् ।








