• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

नेता नवराज कंडेलद्वारा नगर अध्यक्षमा उमेदवारी घोषणा

  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नेकपा एमालेका युवा नेता नवराज कंडेलले कार्तिक ११ गते हुने पार्टिको प्रथम नगर अधिवेशनमा आफुले अध्यक्ष पदमा उमेदवारी दिने बताएका छन् । पार्टिलाई एकतावद्ध बनाउदै नगरमा थप वलियो बनाउन अध्यक्ष पदमा उमेदवारी दिने पक्कापक्की भएको उनले उज्यालो खबरलाई जानकारी दिए ।

    विगतमा पार्टि दुईधारमा हुँदा समेत संस्थापन पक्षको नेतृत्व गर्दै पार्टिलाई गम्भिर मोडमा साथ दिएको भन्दै उनले पार्टि एक भएको अवस्थामा समेत सवैलाई मिलाएर नेतृत्व लिने अवस्था आफ्नो काँधमा आएको बताए।गुट रहित एमाले निर्माणमा आफु सदैव लागिरहने भन्दै नेता कंडेलले सबैको सहमतीमा आफुले नेतृत्व गर्ने बताए ।”मेरो स्वार्थ भनेको पार्टि बलियो बनाउनु हो उनले भने :त्यो बाहेक म मा अरु स्वार्थ छैन” ।

    एउटै व्याक्तिले लामोसमय समय सम्म पार्टि नेतृत्व गर्दा नयाँ पुस्तालाई अगाडी बढ्न समस्या आउने भन्दै एमाले गैँडाकोटमा नयाँ व्यक्तिले पार्टिको नेतृत्व गर्नुपर्ने आवाज बाहिर आउन थालेको छ ।गैँडाकोट नगरपालिका वडा नं.५ का वडाअध्यक्ष समेत रहेका नेता कडेल युवासंघको राजनितिबाट अगाडी बढेका हुन् । उनलाई नगरका सवैजसो युवा विद्यार्थीहरुको सहयोग रहने देखिन्छ ।

    हक्की स्वभावका कडेल पार्टि भित्र र बाहिर जहाँ समस्या परेपनि समाधानका लागि तत्काल अगाडि सर्ने ब्यक्ति हुन । एमाले गैँडाकोटको एकताको प्रथम नगरअधिवेशन यहि कार्तिक ११ गते होटल कालाबन्जरमा हुदैछ । नगरका १८ वडाहरुबाट प्रतिनिधि छनौटको कार्य आजबाट सुरु भएकाे छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.