• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

माघबाट भूमि आयोगले जग्गा बितरण गर्ने

  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय भूमि आयोगले यही माघबाट जग्गा बितरण प्रकृया सुरु गर्ने जनाएको छ । आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवास गर्नेलाई जग्गा बितरण प्रकृया सुरु गर्ने जनाएको हो । आयोगका आध्यक्ष केशव निरौलाको अनुसार दलित भूमिहिनलाई प्रथामिकतामा राखेर जग्गा बितरण गरिने छ । बिगठित आयोगले ४० जिल्लामा गरेको लगत संकलनका क्रममा परेको निवेदन र अन्य जिल्लामा गरि नेपालमा हाल १५ देखि १७ लाख भूमिहि सुकुम्बासी रहेको अनुमान गरीएको उहाँले जानकारी दिनुभयो ।

    जग्गा बितरणका लागि अहिले आयोगले योजना तयारी गरिरहेको बताउँदै उहाँले भन्नुभयो “कानुनी प्रकृया पुरा गरेर योजना सार्बजनीक गछौं ।” सातै प्रदेशमा सुझाब संकलन गरि कार्ययोजना वन्ने उहाँले बताउनुभयो । सबै दल, स्थानीय तह र नागरिक समाजको प्रतिनिधित्व गराउँदै पहिचान तथा वगिकरण गरिने छ । बास्तबिक रुपमा भूमिहिनहरुको समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको निरौलाको भनाई थियो । “माघबाट ठूलो संख्यामा रहेका भूमिहिनहरुको समस्या समाधान हुने छ” उहाँले भन्नुभयो ।

    प्रति ऐलानी जग्गा बर्षै देखि भोगचलन गर्दै आएको भए राज्यलाई सिमित राजश्व बुझाएर उलव्ध गराइने उहाँले बताउनुभयो । अधिकार सम्पन्न आयोग भएकाले नेपालमा रहेका सुकुम्बासीहरुलाई तीन वर्ष भित्र जग्गा धनि प्रमार्ण पुर्जा उपलव्ध गराउने गरि काम अघि वढाईएको छ । थोरै संख्यामा पुर्जा बाँडेर चर्चा कमाउनु छैन उहाँले भन्नुभयो “ठूलो संख्यामा पुर्जा बाँड्ने तयारी छ । काम गुणस्तरीय हुन्छ ।” अघिल्लो आयोगले गरेका कामलाई आबश्यक छानविन गरि निरन्तरता दिईने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “आयोगहरुले गरेको कामहरु राज्यले गरेका हुन । आबश्यकता अनुसार छानविन गरि अघि वढाईन्छ ।”

    दल र कार्यकर्ताले गरेको नभई राज्यको स्रोत साधनको प्रयोग गरि गरिएको काममा राजनैतिक गन्ध आउन नहुने उहाँको भनाई थियो । आयोगका उपसचिब मणि रेग्मीले आयोगले पूर्णता पाए संगै बितरणको काम सुरु गर्ने गरि अघि काम भईरहेको बताउनुभयो । उहाँका अनुसार जिल्ला तहमा आयोग वनिसकेपछि स्थानिय पालिका संग छलफल गरि बितरणको काम सुरु गरिने छ । संरक्षीत क्षेत्रमा बसोबास गरेका भूमिहनिहरुलाई कानुनले दिएको क्षेत्रमा व्यवस्थापन गरिने उहाँको भनाई थियो ।

    शहरी क्षेत्रमा बसोबास गरेका भूमिहिन हरुका लागि १ सय ३० वर्ग मिटर र कृषि प्रयोजनका लागि १० हजार वर्ग मिटर सम्म जग्गा उपलव्ध गराईने उहाँले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.