• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

कैलाश कप सेभेन ए साइड फुटबल सुरु, आज चार खेल सम्पन्न

  •   बिहिबार, कार्तिक ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कैलाश कप सेभेन ए साइड फुटबल आजदेखि सुरु भएको छ । कैलाश युथ क्लब भरतपु ११ ले आयोजना गरेको प्रतियोगिताको नेकपा एमाले चितवनकी अध्यक्ष दिल कुमारी रावल (पार्वती) ले उद्घाटन गरिन् । पहिलो दिन आज चार खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा सर्वश्रेष्ठ नारायणी एफसी बिजयी भएको छ ।

    नारायणीले वनदेवी क्लबलाई २–१ ले पराजित गर्‍यो । नारायणीको जितमा अजय गुरुङ र सागर लामाले गोल गरे । वनदेवीका अमर महतोले एक गोल फर्काए ।आजको दोस्रो खेलमा दमौली एफसीले राइजिङ स्टार देवघाटलाई टाई ब्रेकरमा पराजित गर्‍यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो । टाई ब्रेकरमा देवघाट २–१ ले बिजयी भयो । आजै सम्पन्न तेस्रो खेलमा चन्डिभन्ज्याङ एफसी बिजयी भयो ।

    चन्डिभन्ज्याङले आँपटारी एफसीलाई १–० ले पाखा लगायो । चन्डिभन्ज्याङको जितमा प्रवेश लामाले एक मात्र निर्णायक गोल गरे । यस्तै आजको अन्तिम खेलमा दासढुङ्गा एफसीले भालुमारा एफसीलाई २–० ले पराजित गर्‍यो । दासढुङ्गालाई जिताउन लक्ष्मण गुरुङ र डम्बर गुरुङले समान एक(एक गोल गरे । बिजयी चारै टोली प्री क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शुक्रबार पनि चार खेल हुनेछ । शुक्रबार पहिलो खेलमा गडुवा एफसी र एफएफसी दासढुङ्गा भिड्नेछन् भने दोस्रो खेलमा रड्स रामपुर र आयाम युवा क्लब भिड्नेछन् ।

    यस्तै शुक्रबार नै आरआरएफसी हेटौंडाले पञ्चकन्या युथ क्लबको सामना गर्दा लगनशिल युथ गर्दास र नवदुर्गा एफसी कावासोती भिड्नेछन् । प्रतियोगितामा चितवन, नवलपरासी र मकवानपुरका बिभिन्न ३२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । दुबै समूहबाट बिजेता टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ गते हुनेछ ।

    प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.