• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

भरतपुर महानगरपालिका – ९ को समाजवादी पार्टीको अध्यक्षमा गैरे

  •   शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर महानगरपालिका– ९ को नेकपा समाजवादीले १८ सदस्यीय नयांँ कमिटि गठन गरेको छ । कमिटीको अध्यक्षमा मोतीलाल गैरे,उपाध्यक्षमा विमाया श्रेष्ठ,सचिवमा राकेश भण्डारी, उप–सचिवमा प्रतिमा लामिछाने चयन भएका छन । यस्तै सदस्यहरुमा विरेन्द्रकुमार गुरुङ्ग,राजनबाबु तिवारी,महेश कुमार लम्साल,प्रेमराज जोशी,कुशल श्रेष्ठ र मछिन्द्र श्रेष्ठ रहेका छन ।

    यस्तै अन्य सदस्यहरुमा राजेन्द्र सुबेदी ,दिपु गुरुङ्ग,गौतम गुरुङ्ग,शिव पौडेल,सुदीप गिरी,हरेन्द्र हजारा,हरि अर्याल र हरि प्रसाद लोहीन चयन भएका हुन् । कार्यक्रममा विष्णु महत्तो, जिल्ला अध्यक्ष कृष्ण पन्त लगायतले बोलेका थिए । वडा अध्यक्ष यमलाल कंडेलको सक्रियतामा सम्पन्न भएको कार्यक्रमको रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    नेकपा एमाले पार्टीमा लगाम एउटा संँग घोडा अर्कोसंँग भयो ः मन्त्री खनाल वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका नवनियुक्त मन्त्री कृष्ण खनालले नेकपा एमाले व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले आफूले एमाले छाड्नु परेको बताएका छन । आज भरतपुर – ९ वडा कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै खनालले एमालेसंँग बैचारिक , सांगठानिक र कार्यशैलीको मतभेदका कारण नेकपा समाजबादी पार्टी स्थापना गर्नुपरेको बताए । ‘केपी ओली सामन्ती चरित्र हाबी भयो , उनले भने, पार्टीमा लगाम एउटा संँग घोडा अर्कोसंँग भयो ।

    ’ पार्टीको सिद्धान्त र समाजवादी र समृद्धिको बाटो ओलीले बिराएकोले आफूहरु अलग हुनुपरेको उनको भनाई थियो । ‘नेकपा एमालेमा डन प्रवृत्ति र बा संस्कृति हाबी भयो, उनले भने, यो प्रवित्तृको विरुद्ध आन्दोलन शुरु हुन्छ ।’ केपी ओलीले समाजवादी तथा जनताको बहुदलीय कार्यक्रम नचलाएको भन्दै आफूहरुले पार्टीबाट अलग हुनुपरेको उनले बताए ।

    आगामी निर्वाचन पनि गठबन्धनबाटनै बन्ने भन्दै उनले पहिले नेकपा समाजवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए । कार्यक्रममा उनले वडाका १८ जना पदाधिकारी तथा सदस्यलाई सपथ खुवाएका थिए ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.