• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

जिपी फाउण्डेशनले देशभर खेलकुद कार्यक्रमलाई सञ्चालन गर्छ: पूर्वउपप्रधानमन्त्री कोइराला

  •   शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले देशभर खेलकुदको कार्यक्रम सञ्चालन गरिने बताएकी छिन । जिपी फाउण्डेसनद्धारा आज आयोजित कालिका नगरपालिका वडा नम्बर ४ स्थित खेलमैदानमा जारी नकआउट फुटबल प्रतियोगितको खेल कार्यक्रममा बोल्दै उनले यस्ता कार्यक्रमलाई फाउण्डेशनले प्राथमिकतामा राखेकोे बताइन् । फाउण्डेशनले देशभर सञ्जाल विस्तार गरेको भन्दै उनले खेलकुदका कार्यक्रमलाई पनि फाउण्डेशनले देशभर विस्तार गर्ने बताईन् ।

    ‘फाउण्डेशनले देशभर सञ्जाल विस्तार गर्छ उनले भनिन, खेलकुदले वृत्तिविकासको साथै युवाहरुबीच आत्मतीयताको पनि विकास गराउंँछ ।’ आफू जिपी फाउण्डेशनले गरेको यस कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी भएको बताउंँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन् । कार्यक्रममा नेपाली कांँग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठ, अन्य नेतागणले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा पूर्वमन्त्री सावित्री वोगटी पाठक, सासद गीता वाग्ले, जिल्ला सदस्य नवीन पौडेल, भातृसंगठनका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम फुटबल खेल प्रतियोगितका संयोजक राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कात्तिक ७ गतेदेखि शुरु भएको खेल कात्तिक १७ गते सम्पन्न हुनेछ ।

    प्रतियोगितामा प्रथम विजेताले १ लाख २५ हजार द्धितिय विजेताले ७५ हजार नगदको साथै मेडल पाउनेछन । प्रतियोगितामा १२ समुह सहभागी रहेका छन् । प्रतियोगिताको प्रायोजन सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग, नारायणगढले गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.