• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

किसानलाई राहत दिने पहिलो नगर बन्यो रत्ननगर,२ हजार किसानलाई ९० लाख वितरण गरिदै

  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी बर्षाबाट पीडित बनेका किसानहरुलाई राहत वितरण गरेको छ । नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर घोषणा गरेको १० दिनमै नगरपालिकाले किसानलाई राहत वितरण गरेको हो । सम्भबत रत्ननगर धान पीडित किसानलाई राहत उपलब्ध गराउने नेपालमै पहिलो पालिका हो । असोज २९,३० र ३१ गते तीन दिन सम्म परेको बेमौसमी बर्षाले किसानको भित्र्याउने बेला भएको धानमा क्षति गरेको थियो ।

    सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर नारायण वनले सो वडाका किसान ब्रमा चौधरीलाई राहत रकम हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन । रत्ननगरमा दुई कठ्ठा देखि साढे पाँच विघा सम्म धान खेती नष्ट भएकाे छ । मेयर वनले वडा नं १ का एक दर्जन किसानहरुलाई उद्घाटनका अबसरमा राहत रकम हस्तान्तरण गरेका छन् । सो वडाका रसिर मिँयाले १८ हजार,ब्रम चौधरीले ६ हजार ५०० राहत रकम पाएका छन् ।

    बेमौसमी बर्षाले १६ वटा वडामा २ हजार किसानको ९०० विघा धान खेती पूर्ण रुपमा क्षति भएको छ । प्रतिविघा १० हजारको दरले ९० लाख रुपैया राहत स्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए । सबै भन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको साढे ५ विघा क्षेत्रफलमा लगाएको धान खेती कुहिएर नष्ट भएको छ । उनले मंगलवार वडा कार्यालयबाट ५५ हजार रुपैया राहत रकम पाउदैछन् ।

    सोमबार राहत रकम वितरण कार्यको शुभारम्भ गरेको सो नगरपालिकाले प्रत्येक वडाबाट किसानलाई राहत रकम वितरण गर्ने छ । कार्यक्रममा मेयर वनले धान कुहिएर किसानको आँखामा आसु देख्न नसकेर आफुले राहत दिने घोषणा गरेको र तत्कालै रकम उपलब्ध गराएको बताए । त्यो दर्दनाक दृश्य हेर्ने सकिन उनले भने यस्तो अबस्थामा काम नलागेको सरकार कहिले लाग्ने भन्ने लागेर राहत प्रदान गरेको हु । उनले पानीले भिजेको धान र पराल सुकाउन लाग्ने खर्च मात्र आफुले राहतको रुपमा उपलब्ध गराएको बताए ।

    प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बजेट अभाव हुँदाहुँदै पनि मेयर सावको किसानप्रतिको चिन्ता देखेर बजेट व्यवस्थापन गरिएको बताए । किसानलाई वितरण गरिएको रकम कुन शिर्षकमा मिलाउने हो त्यो हामीलाई सकस पर्छ उनले भने तर पनि मेयर सावले घोषणा गरेको विषयलाई हामीले इन्कार गर्न सकिएन ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.