• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

एमाले महाधिवेशनको बन्द सत्र होटल सेभेनस्टारमा

  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने भएको छ । यहि मंसिर १० गते नारायणी नदिकिनारमा उद्घाटन गरेपछि बन्दसत्र र नेतृत्व छनौटका काम सौराहाबाट हुनेछ । महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिका सहसंयोजक स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको बताए ।

    “यहाँ करिव ६५ सय बेड रहेछन्, हामीलाई अधिकतम ४ हजार बेड भए पुग्छ”, उनले भने, “यहाँका पर्यटन व्यवसायीसँग कुन होटलमा कति राख्न सकिने विवरण मागेका छौँ, सोही अनुसार बुकिङ गर्नेछौं ।” क्षेत्रीय होटल संघ (हान) सौराहा र रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको बताए । महाधिवेशनको बन्दसत्रमा सहभागिलाई एकै मेसबाट खाना-खाजाको व्यवस्थापन गर्ने योजना रहेको बताए । उनका अनुसार ५ छाक खानाको व्यवस्थापन गर्न खाद्यान्न सामाग्री जुटाइनेछ । बन्दसत्रमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये १ हजार ७ सय ५० जना भोली निर्वाचनबाट छनौट हुनेछन् ।

    महाधिवेशनको उद्घाटनसत्रमा ५ लाख बढी जनता सहभागी गराइने तयारी भएको बताए । उनका अनुसार बागमती प्रदेशबाट २ लाख ५० हजार, प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार, गण्डकी प्रदेशबाट ५० हजार जनता सहभागी हुने अनुमान छ । उद्घाटनसत्रमा छिमेकी देशका सत्ता र प्रतिपक्ष दलका शिर्षनेताहरुलाइ समेत निमन्त्रणा पठाइएको बताए । नारायणी नदि किनारमा हुने उद्घाटनसत्रलाइ देशका मुख्य शहरबाट लाइभ हेर्न मिल्ने गरि डिस्प्ले बोर्डहरु राखिने तयारी छ ।

    बुटवल, जनकपुरसम्म डिस्प्ले बोर्ड राख्ने योजना छ । उद्घाटनस्थलमा विशाल गैडाको मूर्तिमाथि राष्ट्रिय झण्डा र एमालेको लोगो अंकित झन्डा राखिदैछ । २ तले मञ्चमा रहेका अतिथिलाई सहजै हेर्न र सुन्न मिल्ने गरि व्यवस्था मिलाइनेछ । स्टेज निर्माणको काम मंसीर १ गतेदेखि सुरु हुनेछ । आज होटल सेभेन स्टारमा जनप्रतिनिधि र सरोकारवाला पक्षसहितको भेला बसेर तयारीबारे छलफल गरिएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.