• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

काङ्ग्रेस चितवनले तोक्यो अधिबेशन स्थल

  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तर्गत यही मंसिर १० गते हुने जिल्ला अधिबेशन प्रदेश र क्षेत्रीय अधिबेशनका लागि स्थान तय गरेको छ । आज बसको काँग्रेस जिल्ला कार्यसमिति, नगर सभापति, प्रदेश सभापति, क्षेत्रीय सभापति र निर्वाचन अधिकृत सहितको बैठले प्रदेस निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्लाको अधिबेशन स्थल तय गरेको हो ।

    नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले १४ औं महाधिबेशन अन्तर्गत जिल्ला अधिबेशनका लागि विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालको अडिटेरीयम हललाई तय गरेको छ । काँग्रेस चितवनका सचिब उत्तम जोशीका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्रका लागि क्षेत्र नम्बर १(क)का लागि खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको पुन समाजको भवन, १ (ख)का लागि होटल सेभेनस्टार, २ (क)का लागि उद्योग वाणिज्य संघ चितवन, २ (ख)का लागि भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेस, ३(क)का लागि शहिदस्मृति कलेज शारदानगर, ३(ख)का लागि सत्कार पार्टीप्यालेस पार्बतीपूर तय गरिएको छ ।

    प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको निर्वाचन मंसिर ३ गते हुँदै छ । यस्तै संघिय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुने जोशिले जानकारी दिनुभयो । मंसिर ६ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर १ का लागि होटल स्टार बैंकुईट टाँडी, २ का लागि उद्योग वाणिज्य संघ चितवन र ३ का लागि शहिदस्मृति कलेज शारदानगर तोकिएको छ ।

    बैठकले जिल्लामा हुने सबै अधिबेशनलाई सान्त, र भड्कीलो नगर्न सबैमा आग्रह गरेको छ । बैठकमा तीनै तहको निर्वाचनका लागि एक दिन अघि मनोेनयन दर्ता गर्नका लागि आव्हान समेत गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचन तालिका भने निर्वाचन समितिले जारी गर्ने छ । जिल्लामा हुने निर्वाचनका लागि यस अघि सम्पन्न वडा अधिबेशनबाट निर्वाचित २ हजार ८ सय भन्दा वढि क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुने काँग्रेस चितवनले जनाएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.