• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

प्रथम एलटिके पौडी प्रतियोगिता सुरु, आज ११ विधामा स्पर्धा

  •   शनिबार, कार्तिक २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा राष्ट्रव्यापी विद्यालय स्तरिय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ । पहिलो दिन आज (शनिबार) बिभिन्न ११ विधामा स्पर्धा भएको छ ।

    ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका बिशेष सिंहले स्वर्ण पदक जिते । उनले उक्त दुरी २३ दशमलव २० सेकेन्डमा पुरा गरे । चितवनका शुभान्स राज केसीले रजत पदक हात पारे । उनले उक्त दुरी ३६ दशमलव ८५ सेकेन्डमा पुरा गरे । नेपालगञ्जकै सुशान्त बोहराले कास्य जिते । उनले उक्त दुरी ४२ दशमलव २० सेकेन्डमा पुरा गरे ।

    ११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ काठमाडौंका जोर्डन श्रेष्ठ स्वर्ण पदक बिजेता बने । उनले उक्त दुरी १ दशमलव ०४ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवसले उक्त दुरी एक मिनेट ४ दशमलव ८१ सेकेन्डमा पुरा गर्दै रजत पदक हात पारे । १३-१४ वर्षको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका जदेन श्रेष्ठले स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट २३ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै अर्थव सिंहले रजत पदक जिते । उनले उक्त दुरी एक मिनेट ३१ दशमलव ८५ सेकेन्डमा पार गरे ।

    १५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका गौरव लामाले स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट १८ दशमलव ४९ सेकेन्डमा पुरा गरे । काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते । उक्त दुरी पार गर्न यजुले एक मिनेट ३५ दशमलव ७६ तथा सुमनले एक मिनेट ४९ सेकेन्ड लगाए ।

    १५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ काठमाडौंकी परि भण्डारीले स्वर्ण पदक जितिन् । उनले उक्त दुरु एक मिनेट एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पुरा गरिन् ।

    ९-१० वर्षको २५ मिटर फ्लाईमा नेपालगञ्जका सुबाङ बोहोराले स्वर्ण जिते । उनले उक्त दुरी १९ दशमलव २३ सेकेन्डमा पुरा गरे । नेपालगञ्जकै बिशेष सिंहले रजत जिते । उनले उक्त दुरी २० दशमलव ८६ सेकेन्डमा पुरा गरे । ११-१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई पुरुषतर्फ नेपालगञ्जकै अमित रावलले स्वर्ण पदक हात पारे । उक्त दुरी उनले ३९ दशमलव ७७ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवस रेग्मीले रजतमा चित्त बुझाए । उनले उक्त दुरी एक मिनेट ०८ दशमलव ९५ सेकेन्डमा पुरा गरे ।

    ११-१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई महिलातर्फ काठमाडौंकी अश्रेस्ता राईले स्वर्ण जितिन् । उनले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाईन् । १३-१४ वर्ष उमेर समूहको एक सय मिटर फ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पारे । उनले उक्त दुरी एक मिनेट ०९ दशमलव २० सेकेन्डमा पुरा गरे । काठमाडौंका अर्थव सिंह र अभ्यान्तर बिक्रम राईले क्रमश: रजत र कास्य जिते । अर्थव उक्त दुरी एक मिनेट २८ दशमलव २६ सेकेन्डमा पुरा गर्दा अभ्यान्तरले एक मिनेट ३१ दशमलव ०८ सेकेन्ड लगाए ।

    यस्तै १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा काठमाडौंका यजु महर्जन स्वर्ण पदक बिजेता बने । उक्त दुरी पुरा गर्न उनले एक मिनेट ३८ दशमलव २६ सेकेन्ड लगाए । नेपालगञ्जका सुमन न्यौपानेले उक्त दुरी दुई मिनेट ०३ दशमलव ९५ सेकेन्डमा पार गर्दै रजत जिते । ८ वर्ष मुनीको ब्याक स्ट्रोक महिला पुरुष तर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जिते भए । उनले उक्त दुरी ३८ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै म्रिनल श्रेष्ठले रजत तथा मेहान श्रेष्ठले कास्य जिते । म्रिनलले ५० दशमलव ७३ सेकेन्ड तथा मेहानले एक मिनेट २५ दशमलव १४ सेकेन्डमा उक्त दुरी पुरा गरे ।

    भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.