काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोहलपुर अस्पतालमा एक जना महिलाको मृत्यु भएको हो । उनको मृत्युपछि संक्रमणपछि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।









