• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना रोकथामका लागि लायन्सले हातधुने ब्यवस्था मिलाउने

  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया नं ३ ले आज प्रबिधिको उपयोग गर्दै बृहत् अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एरियाले लायन बर्ष २०२० र २१ का लागि क्लबका निर्वाचित अध्यक्ष तथा पदाधिकारी सँग अन्र्तक्रिया तथा छलफल गरेको हो । लायन्स डिष्ट्रिक ३२५ बि २ ले यस बर्ष आफ्ना नियमित कार्यक्रमका अलावा कोरोना न्यूनिकरणका बिबिध कार्यक्रम गर्ने जनाएको छ । जस अन्र्तक्रिया नारायणगढ तथा नवलपुरका बिभिन्न सार्वजनिक स्थानमा सावुन पानीले हात धुने ब्यवस्था गर्ने भएको छ । कार्यक्रममा उपस्थित लायन्सकर्मीहरुलाई लायन बर्ष २०२०र२१ का डिष्ट्रिकका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टले चुनौतीका बिच कसरी काम गर्ने भन्ने सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । बहाँले मानविय संवेदनाका बिबिध क्षेत्रमा लायन्सले काम गरीरहेको हुनाले यो बर्षको कार्य अनुभब फरक ढंगको हुने बताउनुभएको थियो । कार्यक्रममा क्लबका नब निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरुलाई शुभ कामना ब्यक्त गर्दै डिष्ट्रिकका पुर्व गर्भनर प्रभातकुमार जोशीले नेतृत्वमा बसेकाहरुले साथीभाई तथा समाजले बिश्वास गर्ने खालका कार्यक्रमहरु गर्नको लागी सुझाब दिदै सख्यात्मक भन्दा गुणात्मकतामा ध्यान दिन सबैलाई आग्रह गर्नुभएको थियो । लायन बर्ष २०२० र २१ का निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आगामी बर्ष आफ्ना क्लबले गर्ने बिबिध योजनाका बारेमा छलफल गरेका थिए । उहाँहरुले गर्भनरले ल्याएका नबिनतम कार्यको प्रशंशा गर्दै आफुहरुको सक्रिय सहभागिता रहने जनाउनुभएको थियो । कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा। गंगा सापकोटा, लायन्स क्लब अफ चितवन मिड टाउन दिपक पराजुली, लायन्स क्लब अफ भरतपुर ग्रीन सिटीका अध्यक्ष गणेश कंडेलले सावन पानीले हात धुने पानीको ब्याबस्थाका लागी काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । यसैगरी लायन्स क्लब अफ गैडाकोटका अध्यक्ष राजेन्द्र गौडेल, लायन्स क्लब अफ भरतपुर चौतारीका अध्यक्ष गंगा भटराई लगायतले हरियाली प्रर्वद्न तथा स्वास्थ्य शिबिर सञ्चालन गर्ने लगायत काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका अग्रज लायन्सकर्मीहरु कमलप्रसाद श्रेष्ठ, माधबप्रसाद पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का चिफ एरिया कोअडिनेटर प्रभाकर पंण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । चितवन नवलपुर क्षेत्रमा १०० वटा लायन्सक्लबहरु क्रियाशिल रहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.