• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

राजनीति परिवर्तन हैन राजनीतिमा परिवर्तन आवस्यक छ : प्रवक्ता शर्मा

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका नेता तथा प्रबक्ता विश्व प्रकाश शर्माले वर्तमान समयमा राजनीति परिवर्तन हैन राजनीतिमा परिवर्तन आवस्यक रहेको बताउनुभएको छ । आज नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा न. ७ द्वारा आयोजित” दलमा रुपान्तरण देश रुपान्तरण एवं जेस्ठ नागरिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सो बताउनुभएको हो।

    शर्माले वर्तमान समयमा राजनीति परिवर्तन भन्दा पनि राजनीतिमा नै परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको हो । ६ हजार ७ सय ४३ वडाहरुको प्रतिनिधित्व गरेर आफू वडाको कार्यक्रममा आएको बताउनुभयो । रुख बलियो हुनको लागि जरैदेखी बलियो हुनुपर्ने भन्दै उहाले त्यही अनुरुप आफू वडा तहदेखी नै सक्रिय भएर लागेको जानकारी दिनुभयो। चितवनको माटोको आशिर्वाद लिन आफू आएको समेत बताउनुभयो। जनआन्दोलनको समयमा मावोवादिले बन्दुक हातहातमा बन्दुक थमाएपछी काङ्ग्रेसले पासपोर्ट थमाउनुपरेको समेत स्मरण गर्नुभयो ।

    कोरोनाको समयमा सरकारले गरेको कामको आलोचना गर्दै शर्माले १० हजार मान्छेको हिसाब कस्ले बुझाउने? भनेर प्रश्न समेत गर्नुभयो। अबको समयमा पनि यदि पुरानै कार्यशैलिमा काम गरे जनताले त के आफ्नै पार्टीले समेत समर्थन नगर्ने उहाले बताउनुभयो । त्यस्तै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनका सभापति जित नारायण श्रेष्ठले 40लाख बेरोजगार युवाहरुले काङ्ग्रेसले कस्तो एजेन्डा लेउछ भनेर हेरिराको बताउनुभयो ।

    कुर्सी मात्र हैन मस्तिष्क पनि फेर्न पर्ने भन्दै उहाले एउटा काङ्ग्रेसलाई देख्दा जब सम्म अर्को काङ्ग्रेस हासदैन तब सम्म काङ्ग्रेस कस्ले भन्ने भनेर प्रश्न गर्नुभयो जय नेपाल भन्न पनि लाजको अवस्था आइसकेकोले काङ्ग्रेसमा सुधारको आवश्यकता रहेको बताउनुभयो । पार्टी भित्र प्रवृत्ति बढेको भन्दै श्रेष्ठले हाम्रालाई नभै राम्रालाई अवसर दिनुपर्ने बताउनुभयो । आगामी चुनाबमा भरतपुर महानगरपालिकामा काङ्ग्रेसकै प्रतिनिधि छनोट गरे मेयर र उपमेयरमा जिताएर देखाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । काङ्ग्रेसमा भोट हाल्न दिनुस हामी जिताएर देखाउने प्रतिबद्धता गर्छौ श्रेष्ठले भन्नुभयो ।

    साथै जेष्ठ नागरिकहरुलाई सम्मान र अन्य पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुलाई स्वागत गरिएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा न. ७ का वडा सभापति बिनोद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.