काठमाडौं । आज शुक्रबार सुनको मुल्यमा एक सय रुपैयाले बृद्धी भएको छ । बिहीबार छापाबाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी बिहीबाररको तुलनामा ५ रुपैयाले घटेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।








