• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवनका चर्चित एवं लोकप्रिय नेता खनालको सभापतिमा उम्मेदवारी घोषणा

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली कांग्रेसका चर्चित एवं लोकप्रिय युवा नेता राजेश्वर खनालले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी १० हुने जिल्ला कांँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज भरतपुरमा आयोजित पत्रकार मिलन कार्यक्रममा बोल्दै खनालले आफु जिल्ला सभापति भएको खण्डमा आगामी पाँच वर्षसम्म अन्य कुनै पनि पदको आकांक्षा नराख्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘मैले जिल्लामा कांग्रेसलाई सुदृढिकरण गर्दै अगाडि लैजाने योजना बनाएको छु’ खनालले भने, ‘आगामी निर्वाचनमा चितवनमा कांग्रेस एक्लैले ५१ प्रतिशत जनमत प्राप्त गर्नेगरी काम गर्नेछु ।’ एउटै व्यक्ति धेरै पदमा आकांक्षा राख्न नहुने खनालको तर्क थियो । आफूलाई सभापति पदमा सहयोग गर्न आग्रह गर्दै खनालले महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि प्यानल नै निर्माण गरेर अधिवेशनमा जाने उनले प्रष्ट पारे । कांग्रेसको महाधिवेशन अन्तर्गत मंसिर ३ गते क्षेत्रीय अधिवेशन तथा ६ गते महाधिवेशन प्रतिनिधिको अधिवेशन हुँदैछ ।

    ‘६ गतेको अधिवेशन पछि जिल्लामा पदाधिकारीसहितको फाइनल टिम घोषणा गर्नेछु’ खनालले भने, ‘८ गतेसम्म फाइनल टिम घोषणा गर्नेछु, जुन टिमले नेपाली कांग्रेसलाई सही ढंगबाट दिशानिर्देश गर्नेछ ।’ नेता खनालले आफ्नो उम्मेदवारी नेपाली कांग्रेसको पूर्व संस्थापन पक्षबाट हुने घोषणा समेत गरेका छन् । सेवामुखी राजनीतिलाई मुख्य नारा बनाएर चुनावी मैदानमा होमिएको उनको भनाई छ । खनालले पार्टीभित्रको गुटगत, जातिगत र क्षेत्रगत समस्याहरु आफू निर्वाचित भएपछि अन्त्य हुने दाबी गरे ।

    खनालले उम्मेदवारीसँगै आफ्नो घोषणापत्र सार्वजनिक गर्दै केन्द्रीय निर्देशन कार्यान्वयन, कार्यालय व्यवस्थापन र सूचना प्रणाली, संस्थागत निर्णयको परिपाटी, क्षेत्रीय प्रतिनिधि, महासमिति, महाधिवेशन प्रतिनिधिलाई जिम्मेवारी, सल्लाहकार परिषद्को व्यवस्था, उपविजेता तथा निर्वाचनमा असफल भएकाहरुको व्यवस्थापन, प्रशिक्षणको व्यवस्था, संघीय, प्रदेश र स्थानीय निर्वाचन तयारी एवं कार्य व्यवस्थापन गर्ने बताएका छन् । नेविसंघ चितवनको नेतृत्व गर्दा स्ववियू निर्वाचनमा पहिलो संगठन र तरुणदलको सचिवको भूमिकामा हुँदा पार्टीले जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको खनालले बताए ।

    जिल्लाका नेता कार्यकर्ताको हौसला र साथले आफूलाई थप उत्साहा जागेको उनको भनाइ छ । खनालले पार्टीभित्र अन्तरद्वन्द्व भएपनि बाहिर निस्कदा हार्दिकता रहेको बताए । ‘अहिले हुने कांग्रेसको आन्तरिक निर्वाचन हो अधिवेशनको समयमा पार्टीभित्र जुन अवस्था देखिन्छ, बाहिर निस्किएपछि हाम्रो हार्दिकता रहन्छ’ खनालले भने । चितवनमा नेपाली कांग्रेसको जिल्ला सभापति पदका लागि खनालसहित हालसम्म ८ जना आकांक्षी देखिएका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.