• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

पौष २५ गतेदेखि माघ ४ गतेसम्म चितवन महोत्सव हुने

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गत वर्ष स्थगित भएको चितवन महोत्सव यो वर्ष हुने निश्चित भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका , जिल्ला समन्वय समितिको प्रवद्र्धनमा महोत्सव हुने भएको हो ।

    कोरोना महामारीका कारण २०७७ सालमा भइसक्नुपर्ने महोत्सव एक वर्ष पछि धकेलिएसँगै आउँदो पौष २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा आयोजना हुनेछ ।
    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा कमीआएपनि पूर्णरुपमा नसकिएको हुँदा यस पटकको महोत्सवमा स्टल संख्या कम गरी परिसरलाई खुल्ला रुपमा राखिने आयोजकले जनाएका छन् ।

    १३ औँ संस्करणमा आइपुग्दा आयोजकले नेपालमा उत्पादन भएका वस्तुहरुलाई प्राथमिकता दिइने गरी ‘मेड इन नेपाल’ भन्ने छुट्टै परिसर समेत राखिने चितवन महोत्सवका मूल संयोजक राजु श्रेष्ठले जानकारी दिए । उनले भने,“महामारी यथवात रहेकाले सावधानी अपनाउदै परिसरलाई खुलमखुल्ला राख्नेगरी ३५० मात्रै स्टल रहनेछ ।त्यसमा चार वटा विशेष प्रकारका स्टल र डोमहरु पनि समावेश गरिएका छन् । ”

    सदाझैँ लघु, घरेलु तथा साना उद्योगबाट उत्पादीत विभिन्न वस्तुहरु, हस्तकलाका सामाग्री,पोल्ट्रीपरिसर, अटो, बैँक तथा वित्तीय लगायतका स्टलहरु रहनेछन् । विशेषगरी नेपाली खानालाई प्राथमिकतामा राखेर हुँदै आएको फुड फेस्टीवललाई यस पटक पनि निरन्तरता दिइएको छ । पौष २८ गतेदेखि माघ २ सम्म फुड फेस्टीवल नारायणगढको क्याम्पा चौरमा विविधि सांस्कृति कार्यक्रम सहित संचालन हुनेछ ।

    कोभिडले सवैभन्दा बढि असर पारेको क्षेत्र पर्यटनलाई केन्द्रविन्दुमा राखेर महोत्सव हुने र १० दिन चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । उक्त अवधिमा २५ करोड भन्दा बढी कारोवार हुने अपेक्षा गरिएको छ ।

    महोत्सवले चितवन जिल्लाको कृषि,शिक्षा,स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा यसले टेवा पुर्याउने र यहाँ उत्पादीत वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने श्रेष्ठको भनाई छ ।

    कोरोनाविरुद्धको खोप समेत धेरैले लगाएका कारण महोत्सवमा अझ बढी दर्शकको उपस्थिती हुने अपेक्षा अयोजकले गरेका छन् । सर्वसाधरणका लागि रु. ५० र विद्यार्थीका लागि रु. २५ को टिकट दर कायम गरिएको छ भने ज्यष्ठ नागरिक, एकल महिला, शहिद परिवारका लागि परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।

    महोत्सव सफल पार्न आयोजकले मूल समिति,सल्लाहाकार समिति, स्टेरिङ समिति र विभिन्न गतिविधिमा केन्द्रीत ३० वटा कार्यागत समिति समेत गठन गरेको छ ।

    पर्यटकीय नगरी तथा कृषिमा आत्मनिर्भर चितवन जिल्लाको गौरव, गरिमा र प्रतिष्ठाको साझा अभियानको रुपमा लिने गरिएको चितवन महोत्सव भव्यताका साथ सम्पन्न गर्न सवैमा आयोजकले अनुरोध गरेका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.