• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

चितवन कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशन : १ (क) मा कडा प्रतिस्पर्धाबीच मल्लको प्यानल नै विजयी

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनका ६ वटा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट एक सभापति र दुई-दुई जना उपसभापति, सचिव र सहसचिव निर्वाचित भएका हुन् ।

    हरेक क्षेत्रबाट १६ देखि १८ जनासम्म प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सबै क्षेत्रबाट निर्वाचनको मतपरिणाम आइसकेको छ । ६ जना प्रदेशसभा क्षेत्रीय सभापतिका लागि १८ जनाले उम्मेदवारी दिएका थिए ।

    चितवन निर्वाचन क्षेत्र नं १ (क)मा प्रतिस्पर्धाबीच सभापतिका उम्मेदवार गणेश मल्ल विजयी भएका छन् । सभापतिका लागि मल्ल र कृष्णबहादुर श्रेष्ठ चुनावी प्रतिस्पर्धा भएको थियो ।

    मल्ल एक मत मात्रै बढी ल्याएर सभापतिमा विजयी भएका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए । क्षेत्रीय अधिवेशनमा मल्लको प्यानलै विजयी भएको हो । मल्लले १७६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी श्रेष्ठले १७५ मत ल्याएका थिए ।

    उपसभापतिमा प्रकाश श्रेष्ठ र राजु चौधरी, सचिवमा दीपेन्द्र रोक्का र संगीता चौधरी र सहसचिवमा कृष्णप्रसाद पाठक र पदमबहादुर मोक्तान विजयी भएका हुन् ।

    निर्वाचन क्षेत्र नं १ (ख)को सभापतिमा गोविन्द गौतम विजयी भए । गौतमले २७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रामहरी न्यौपानेले २६५ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी सुजन थापाले जम्मा १९ मत मात्रै प्राप्त गरे ।

    उपसभापतिमा इन्द्रलाल न्यौपाने र डिल्लीप्रसाद छत्कुली निर्वाचित भए । सचिवमा देवेन्द्रबहादुर भुजेल र मनोज चौधरी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा गीता दाहाल र रामसिंह चौधरी निर्वाचित भएका हुन् ।

    २ (क)को सभापतिमा जनार्दन दाहाल विजयी भएका छन् । उनले २२९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी हरिप्रसाद भण्डारीले १९५ मत मात्रै प्राप्त गरे । अर्का प्रतिस्पर्धी राजकुमार गुरुङले जम्मा ५० मत पाए ।

    उपसभापतिमा केशवराज रिमाल र मिठु गौतम सुवेदी, सचिवमा कुमबहादुर गुरुङ र ठाकुर लामिछाने र सहसचिवमा सोमराज आचार्य र सुजन थापा निर्वाचित भएकाे निर्वाचन अधिकृत सुशील घिमिरेले जानकारी दिए ।

    २ (ख)को सभापतिमा रोशन शाही ठकुरी विजयी भए । ठकुरीले २६१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी करुणाकान्त पोख्रेलले १९८ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी रचन कार्कीले २३ मत मात्रै प्राप्त गरे ।

    उपसभापतिमा जानकी पौडेल सापकोटा र महेन्द्रराज पौडेल विजयी भएका छन् । सचिवमा कृष्ण विलास अधिकारी र रविभन्द्र शर्मा खनाल विजयी भए । सहसचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएको मुख्य निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए ।

    ३ (क)को सभापतिमा खेमनारायण सापकोटा विजयी भए । उनले ३०८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कमलनाथ पौडेलले १५८ मत पाए भने अर्का प्रतिस्पर्धी शालिग्राम पौडेलले ११८ मत प्राप्त गर्न सफल भए ।

    उपसभापतिमा आशबहादुर गुरुङ र सूर्यकला अधिकारी कोइराला, सचिवमा आनन्द प्रसाद सुवेदी र ठाकुरप्रसाद पौडेल र सहसचिवमा डिलु गुरुङ र भरत अधिकारी पण्डित विजयी भएका छन् ।

    ३ (ख)को सभापतिमा चार जनाले उम्मेदवारी दिएकामा १४७ मत ल्याएर शोभाखर चापागाईँ विजयी भए । उनका निकटम प्रतिस्पर्धी ओमप्रसाद पोख्रेलले ९९ मत ल्याए भने अर्का प्रतिस्पर्धी रामबहादुर कुँवरले ७८ र अशोक लामाले २८ मत मात्रै ल्याउन सफल भए ।

    उपसभापतिमा केशव बसेल र लिलाराज भुसाल, सचिवमा गोविन्द शर्मा र सूर्य अधिकारी र सहसचिवमा नेत्रराज आचार्य र मोहदत्त काफ्ले निर्वाचित भएका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.