• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

नेपाली काँग्रेसलाई चुस्त राख्न मेरो उम्मेदवारी होः अधिकारी

  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत अहिले संघिय निर्वाचन क्षेत्रको क्षेत्रत्रीय अधिबेशन सम्पन्न भई सकेको छ । अधिकांश जिल्लाहरुमा अधिबेशन सम्पन्न भई रहाँ जिल्ला जिल्लाबाट महाधिबेशन प्रतिनिधिहरु छनोटको काम सम्पन्न भई सकेको छ । यसै क्रममा चितवनमा पनि क्षेत्रीय अधिबेशनहरु सम्पन्न भई सकेका छन् । प्रदेश र संघिय क्षेत्रीय अधिबेशनहरु सम्पन्न भईसके पछि अहिले जिल्लाको नेतृत्वका लागि रस्साकस्सि चलिरहेको छ ।

    यसै क्रममा जिल्लामा जिल्ला सभापति र सचिबका लागि आकाक्षि मढि रहेका छन् । कार्यकारी पद रहेकाले पनि यी दुई पदमा आकंक्षा बढ्नु स्वभाविक हो । काँग्रेसको जिल्ला अधिबेशनका लागि समेत मिति तय भईसकेको छ । गाउँदेखि केन्द्रस्तरसम्म उमेदवारहरु चुनाव प्रचारप्रसारमा जोडतोडले लागिपरेका छन् । उमेदवारहरु बाजी मार्ने होडमा प्रचारप्रसार व्यापक बनाईरहेका छन् । उमेदवारहरुले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा प्रचारबाजीसमेत गरिरहेका छ ।

    यसै क्रममा नेपाली काँग्रेस चितवनका युवा नेता एबं सामाजिक व्यक्तित्व दिपक अधिकारीले आँफुलाई १४ औं महाधिबेशनमा काँग्रेस चितवनको सचिब पदको उम्मेदवारीमा दावि प्रस्तुत गर्ने योजनामा रहनु भएको छ । यस्तै उहाँले आफ्नो वडाबाट सचिबको उम्मेदवारी समेत घोषणा गर्नु भएको छ । हजुरबुबा गिरधारी अधिकारी र बुबा पूर्णप्रसाद अधिकारी पनि कांग्रेसकै पृष्ठभूमि भएका अधिकारी पनि यसैमा समर्पित हुनु भयो । उहाँ विगत १५ वर्षदेखि राजनीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

    हजुरबुबा र बुबा नै प्रेरणाका स्रोत बताउने अधिकारी काँग्रेसका हरेक आन्दोलन देखि हरेक कृयाकलापमा सक्रिय रुपमा आँफ्नो उपस्थिति देखाउँदै आउनु भएको छ । बिभिन्न समयमा भएका आम निर्वाचनमा आँफ’लाई काँग्रेसको सिपाहिका रुपमा प्रस्तुत गर्दै आउनु भएका अधिकारी संबिधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र रामकृष्ण घिमिरेलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु हुन्छ । सो बेला उहाँले युवा विद्यार्थी, तरुण दलको संयोजक भएर काम गर्नु भएको थियो ।

    नेपाल बिद्यार्थी संघको राजनितिबाट आउनु भएका अधिकारी नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य, नेपाल तरुणदलको जिल्ला सदस्य हुदैं १३ औं महाधिबेशनमा जिल्ला सदस्य भएर आफ्नो जिम्मेवारी निर्वाह गरि सक्नु भएको छ । जिल्ला सदस्य हुँदा यातायात तथा श्रम बिभागको संयोजक भएर काम गरि सक्नु भएका अधिकारी १४ औं महाधिबेशनमा सचिब पदमा आँफुलाई निर्वाचित गराउन आम क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गर्दै आउनु भएको छ । माडी देखि कोरक, काउले, जस्ता बिकट क्षेत्रमा समेत आँफुलाई युवा पुस्ताको साथ रहेको भन्दै उहाँले काँग्रेसलार्य चलायमान वनाउन र सच्चा काँग्रेस बनाउन आँफ्नो उम्मेदवरी रहेको बताउनुभयो ।

    अधिकारी विभिन्न संघसंस्था आवद्ध रही कांग्रेसको प्रतिनिधित्व गर्दै सामाजिक काममा समेत उत्तिकै संलङ्न रहनु भएको छ । नेपाली कांग्रेसलाई चुस्तदुरुस्त बनाउने लक्ष्य लिएर अघि बढेका उहाँ पार्टीलाई क्षमतावान बनाउन लाग्नु भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.