• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

नगरपालिका रत्ननगरको वजेट १ अर्व १४ करोड

  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको ठुलो नगरपालिका रत्ननगर नगरपालिकाले पनि बुधवार आगामी आर्थिक वर्षका लागि वजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि रत्ननगरले करिव १ अर्व १४ करोड बरावरको वजेट ल्याएको हो । सातौ नगर सभामा वजेट प्रस्तुत गर्दै रत्ननगर नगरपालिका उपप्रमुख विमला देवी दुवाडीले आगामी वर्षका लागि १ अर्व १३ करोड ८ लाख रुपैया वजेट सार्वजनिक गरिन् । कुल वजेट मध्ये १० करोड आन्तरीक श्रोतबाट संकलन हुने अनुमान छ । त्यस्तै गत वर्षको नगद मौज्दात २ करोड,संघीय सरकारबाट प्राप्त शर्शत अनुदान ३० करोड ९३ लाख,संघीय सरकारबाट प्राप्त समानिकरण अनुदान १ करोड ७० लाख,संघीय सरकारबाट विषेश अनुदान २ करोड आम्दानी हुने अनुमान छ । यसै गरि संघीय सरकारबाट राजस्व वाँडफाँडबाट १० करोड ७ लाख,प्रदेश सरकार शशर्त अनुदान ५ करोड ५६ लाख,प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ९ लाख,प्रदेश सरकारबाट प्राप्त समपुरक २ करोड ७१ लाख,सडक बोर्डबाट ८० लाख,संघीय सरकार पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत १ करोड ६५ लाख,प्रदेश स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत २ करोड २५ लाख,जिल्ला समन्वय समितिबाट समपुरक अनुदान मार्फत १ करोड ५० लाख,सामाजिक सुरक्षा भत्ता वापत २० करोड ६६ लाख,लागत सहभागीता १ करोड आम्दानी हुने अनुमान गरिएको छ । आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख नारायण वनले पशुपालक किसानलाई प्रोत्साहन तथा वैकल्पिक उर्जा प्रर्वद्धनका लागि गोवर ग्याँस अनुदान कार्यक्रम संचालन गर्ने र व्यक्तिगत वा सामुहिक रुपमा ५० वटा भन्दा वढि गाईभैसी पालन गर्ने समुहलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउन लागिएको वताए । पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका क्षेत्रमा वाटर किंगडम,गल्फकोर्ट जस्ता ठुला दीर्घकालिन महत्व राख्ने योजनाहरु निजी साझेदारी मोडलमा संचालन गरिने नगर प्रमुख वनले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.