• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

राप्ती नगरपालिकाको वजेट ८२ करोड

  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राप्ती नगरपालिकाले ८२ करोड बराबरको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले आगामी आर्थिक वर्षका लागि ८२ करोड २६ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन । आज आयोजित नगरपालिकाको सातौ नगर सभामा लामाले आगामी आर्थिक वर्षमा चालु तर्फ २५ करोड २२ लाख ११ हजार र पुँजीगत तर्फ २३ करोड २ लाख रुपैयाँ बजेट रहेको जानकारी दिनुभयो । प्रस्तावित बजेटमा सशर्त अनुदानको कार्यक्रम सार्वजनिक गरिएको छैन । लामाका अनुसार आगामी वर्ष आन्तरीक श्रोतबाट ७ करोड, प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा ४ करोड १ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड तर्फ ११ करोड ६० लाख १४ हजार, संघीय सरकार समानिकरण अनुदानबाट १६ करोड ६२ लाख, संघीय सरकार शर्शत अनुदान २९ करोड ३७ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७ लाख, प्रदेश समपुरक अनुदान १ करोड ६ लाख, प्रदेश विषेश अनुदान ३० लाख, प्रदेश शर्शत अनुदान २ करोड ९८ लाख, मौज्दात रकम ७ करोड ७६ लाख आम्दानी हुने अनुमान गरिएको छ । प्रस्तावित बजेटलाई आर्थिक विकासमा ४ करोड १६ लाख, कृषि, पशु र सहकारी तर्फ २ करोड ५६ लाख, सामाजिक विकास तर्फ ७ करोड ४ लाख, शिक्षा तर्फ १ करोड १ लाख, स्वास्थ्य तर्फ १ करोड ४ लाख, पूर्वाधार विकासमा १० करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सडक पूल तर्फ ७ करोड ६१ लाख, भवन तथा शहरी तर्फ २ करोड २४ लाख, व्यवस्थापन तथा सुशासन तर्फ ३ करोड ७७ लाख, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ९३ लाख, कार्यालय संचालन तथा प्रशासनका लागि १५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगर सभामा आगामी वर्षका लागि नगर प्रमुख प्रभा बरालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । निति तथा कार्यक्रममा नगरपालिकाले कोरोना संक्रमणको न्युनिकरण तथा नियन्त्रणलाई प्रथामिकतामा राखेको छ । बेरोजगार युवाहरुलाई रोजगारको ब्यवस्था गर्ने महत्वपुर्ण योजना पनि नगरले लिएको छ । त्यस्तै पुर्वाधार बिकास, कृषि, स्वास्थ्य, पशुपालन, शिक्षा, पर्यटन, उद्योग व्यवसाय प्रवद्र्धनका लागि समेत विभिन्न कार्यक्रम समावेश गरिएका छन। बृद्धबृद्धा, अपांग, लक्षित बर्गका लागि विभिन्न योजना समावेश गरिएको छ । सभामा बागमती प्रदेशका भुमि, ब्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले हरेक क्षेत्रमा पर्याप्त बजेट रहेकाले कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको थियो । स्थानीय तहसँगै प्रदेश सरकार र संघीय सरकारको तर्फबाट समेत पर्याप्त बजेट उपलब्ध भइरहेको बताउदै उनले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले रातदिन नभनी काम गर्नुपर्नेमा जोड दिनुभयो। आफुले राप्तीको हरेकजसो क्षेत्रका लागि पहल गरि विभिन्न साना ठुला योजनाका लागि बजेट बिनियोजन गराएको बताउदै उनले प्रदेश सरकार जनतासँगै रहेको प्रस्ट पार्नुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.