हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा १००७ मत गणना भएको छ । यति मत गन्दा सभापतिमा ईन्द्रबहादुर बानियाँले ५२६ मत ल्याएका छन् ।
त्यस्तै जगदिश्वर नरसिंह केसीले ४७० मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।








