हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ११०५ मत गणना भएको छ । यति मत गन्दा सभापतिमा ईन्द्रबहादुर बानियाँले ५८१ मत ल्याएका छन् । त्यस्तै जगदिश्वर नरसिंह केसीले ५१८ मत ल्याएका छन् ।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।








