• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महाधिवेशनमा आएका अपांगता भएका नागरिक भन्छन्- कांग्रेससँग आशा छैन, भरोसा भने छ

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सहभागी हुन कालीकोटकी शुक्रबार बिहानै ह्वील चेयरमा सुशीला कुमारी शाही आइन् । जोरपाटीमा अस्थायी बसोबास गर्दै आएकी उनलाई केही दिनअघि जिल्लाका नेताले फोन गरेर महाधिवेशन उद्घाटनमा उपस्थित हुन अनुरोध गरे । उनी कांग्रेसको क्रियाशील सदस्य पनि हुन् ।

    नेताले भनेपछि सुशीलाले इन्कार गर्न सकिनन् । अनि, शुुक्रबार बिहानै ट्याक्सी चढेर महाधिवेशनस्थल भृकुटीमण्डपमा आइन् ।

    दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम करिब एक घन्टा ढिलो सुरु भयो । उनी कार्यक्रम स्थलमा आइपुग्दा भिडभाड बाक्लै भइसकेको थियो ।
    सुशीला बल्लतल्ल महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारबाट भित्र छिरिन् । तर, उनले राम्ररी मन्च देख्न पनि पाइनन् । मञ्च नजिकै गएर हेर्न उनले पटक पटक प्रयास गरिन्, तर सकिनन् । त्यो भिडले उनको लागि बाटो छाडेन ।

    ‘अपांगतामैत्री कार्यक्रमस्थल नै छैन । समस्याको के कुरा गरौँ, राम्ररी हिँड्न पनि गाह्राे भएको छ । अहिलेसम्म भित्र छिर्न पाएको छैन्’, उनी भन्छिन् ।
    नेपालका बाटो, सडक, अस्पताल, सरकारी अड्डा, सार्वजनिक स्थलदेखि मन्त्रालयसम्ममा आसै अपांगमैत्री वातावरण नभएको भन्दै उनले गुनासो पोखिन् ।
    सबेरै कार्यक्रमस्थल आइपुगेकी उनमा नेपालका कुनै पनि राजनीतिक दलसँग कत्ति पनि आशा छैन् । ‘कसैले अहिलेसम्म हाम्रो लागि केही गरे जस्तो लाग्दैन् । कांग्रेससँग पनि आशा छैन, तर भरोसा भने छ । कांग्रेसले गर्ला नगर्ला थाहा छैन’, उनी भन्छिन् ।

    महाधिवेशनस्थलमै ह्वीलचेयरमा यताउता गरिरहेका थिए, काठमाडाैंका रामबहादुर श्रेष्ठ । रामबहादुरको राजनीतिक आस्था नेपाली कांग्रेसप्रति छ । त्यसैले उनी महाधिवेशन हेर्न आए । तर, महाधिवेशनस्थलमा अपांगता भएकाहरूलाई केही भए पनि सहज वातावरण नदेखेपछि भने उनको चित्त दुख्यो ।
    ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबै वर्ग र क्षेत्रका लागि केही गर्छ भन्ने लाग्याथ्यो । तर, यहाँ आएपछि दिक्क लाग्यो । मञ्चसम्म पनि पुग्न पाइएन । त्यसैले बाहिरतिरै घुमिरहेको’, उनी भन्छन् । शाही र श्रेष्ठको मात्रै हैन, महाधिवेशनस्थलमा भेटिएका अधिकांश अपांगता भएका व्यक्तिहरूले यहाँ असहज महसुस गरिरहेका छन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.