• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस महाधिवेशन : सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्‌वारी नै परेन

  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ ।

    शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी नै परेको छैन ।

    सिंह प्यानलबाट सभापतिमा स्वयं सिंहको उम्मेदवारी परेको छ भने उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको हो । तर, आठ पद रहेको सहमहामन्त्रीमा भने सिंह प्यानलबाट उम्मेदवारी परेन ।

    यस्तै सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिले पनि आफ्नो समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका छैनन् । उनको प्यानलबाट उसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

    सिंह र निधि प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी नदिए पनि देउवा र कोइराला समूहबाट भने पदाधिकारीका १३ वटै पदमा उम्मेदवारी परेको छ ।

    देउवा प्यानलबाट दुई जना रहने उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का र दुई जना नै रहने  महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । आठ जना रहने सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवनबहादुर शाहीको उम्मेदवारी परेको छ ।

    यसैगरी, कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको छ भने महामन्त्री मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् ।

    कोइराला प्यानलबाटै सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, शेख वकिल, तेजुलाल चौधरी र बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

    शनिबार मनोनयन दर्ता गराएकाहरूले आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम छ । आइतबार बिहान ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छ भने मध्यानह सवा १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    शनिबार नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.