• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अवैध ढंगबाट लैजान खाजेको जडिबुटी र काठसहित ६ जना पक्राउ

  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धादिङ । धादिङ प्रहरीले  अवैध ढंगबाट जडिबुटी र सालको काठ बिक्री गर्न लैजान खाजेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

    धादिङको नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट जडिबुटी र सालको काठसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धादिङको हिमाली बस्ती रुवीभ्याली गाउँपालिकाबाट सदरमुकाम धादिङबेँसीतर्फ आउँदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनीट्रकमा जडिबुटी लुकाइछिपाई ल्याइरहेको भन्ने सूचनाको आधारमा सो ट्रक नियन्त्रणमा लिई खानतलासी गर्दा जडिबुटी फेला परेको र सो ओसार पसारमा संलग्न भएको आशंकामा शनिबार बिहान ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङल जनाएको छ ।

    जडिबुटीसहित पक्राउ पर्नेमा ट्रकका चालक रुवीभ्याली १ बस्ने पेम्बा तामाङ, सह–चालक टसी तामाङका साथै ट्रकमा सवार झ्यापरोङ तामाङ र ग्यार्मे नामग्याल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा ३१० किलो ७७ ग्राम जटामसी, २ किलो १५० ग्राम निरमसी, १७ ग्राम गुची च्याउ र १ किलो ८ ग्राम यार्सागुम्बा फेला पारेपछि सामानसहित ट्रकमा रहेका सबैलाई नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

     

    यसैगरी नीलकण्ठ नगरपालिका १२ दामगाडेबाट सालको काठसहित २ जना पक्राउ परेका छन् । शुक्रबार राति ९ बजे दामगाडेबाट धादिङबेँसीतर्फ आउदै गरेको बा ३ ख ८७०३ नम्बरको स्वराज मिनी ट्रकमा ल्याइरहेको सालको काठसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।काठसहित पक्राउ पर्नेमा ट्रकका चालक धादिङको निलकण्ठ नगरपालिका वडा नं १२ आपस्वाँरा बस्ने २९ वर्षीय टीकाराम श्रेष्ठ र गाडीमा सवार सोही ठाउँका ३१ वर्षीय राजु श्रेष्ठ रहेको प्रनाउ खड्काले जानकारी दिए ।ताछेको अवस्थाको ३७.८४ क्यूफिट सानो ठूलो गरी २५ वटा काठ र ट्रक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको पनि खड्काले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.