• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

धान दिवसको अवसरमा भरतपुर–१५ स्थित हंस प्राङ्गारिक कृषि फार्म केन्द्रमा रोपाइँ

  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । धान दिवसको अवसरमा भरतपुर –१५ स्थित हंस प्राङ्गारिक कृषि फार्म तथा अनुसन्धान केन्द्रमा रोपाइँ गरिएको छ । हंस बहुउदेश्यीय सहकारी नारायणगढले गरेको कार्यक्रममा सहकारीका पदाधिकारी, विभिन्न समिति उपसमितिको पदाधिकारी, सहरकारीद्वारा सञ्चालित कृषि फार्मका सञ्चालक सदस्य एवम् कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले धान कृषि क्षेत्रकै मुख्य बाली भएको बताउँदै धानको उत्पादन वृद्धि नगरि कृषिमा आत्मनिर्भर हुन नसकिने बताएका थिए । कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारीका अध्यक्ष दिनेशकुमार चुकेले नेपाली समाजको मुख्य खाद्यबाली धान भएको बताउँदै आधुनिक कृषि प्रणालीमा ध्यान दिनुपर्ने बताए । हंस प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रले नितान्त प्राङ्गारिक कृषि उत्पान गरेको बताउँदै उनले स्वास्थ्यको हिसाबले पनि प्राङ्गारिक कृषि उत्पादनको प्रयोमा ध्यान दिनुपर्ने बताए । अझै पनि प्राङ्गारिक कृषि उत्पादनको उपयोगिताको बारेमा बुझाउन नसक्दा प्राङ्गारिक उत्पादनले राम्रो बजार पाउन नसकेको उनको भनाइ थियो । प्राङ्गारिक कृषि उत्पादनमा हंस सहकारी एक नमुना सहकारी बन्न सफल भएको बताउँदै उनले अन्य संघसस्थाहरुले पनि प्राङ्गारिक खेती तर्फ जोड दिनु पर्ने बताए । कार्यक्रममा प्राङ्गारिक कृषि उत्पादन अभियन्ता चन्द्रप्रसाद अधिकारीले प्राङ्गारिक उत्पादनको बारेमा प्रचार प्रसार आवश्यक रहेको बताउँदै कृषिमा आत्मनिर्भर हुनको लागि धान उत्पादनमा जोड दिनु पर्ने विचार राखे ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.