• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कांग्रेस खुला केन्द्रीय सदस्यको बाँकी दुई हजार २८९ मतगणना हुँदै

  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि मतगणना सुरु भएको छ । बिहान १० बजेदेखि सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना सुरु भएको हो ।

    कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबारे अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न बाँकी छ ।

    शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले एक हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति छ ।

    २३९३ मतगणना गर्दा :-

    १)    अजय बाबु सिवाकोटी :-  ९०९

    २)    अर्जुन नरसिंह केसि :- १३८३

    ३)    अबुल हुसेन अन्सरी :- १७१

    ४)    आनन्द राज त्रिपाठी :- २८०

    ५)    उत्तम बहादुर ऐर :- १०२

    ६)    उदय सम्शेर राणा :- १४४५

    ७)    उमेश जंग रायमाझी :- ८९१

    ८)    एन पि साउद :- १५३८

    ९)    कुन्दन राज काफ्ले :- ११४३

    १०)    कृष्ण किशोर घिमिरे :- ९२९

    ११)    कृष्ण प्रसाद कुइँकेल :-८३

    १२)    केदार कार्की :- ८१९

    १३)    खगेन्द्र प्रसाद तिवारी :- ६३६

    १४)    गंगाधर तिवारी :- ७६२

    १५)    गणेश प्रसाद बिमली :- ६१

    १६)    गणेश बहादुर बिष्ट :- १०३

    १७)    गणेश लामा :- ८८८

    १८)    गणेश बहादुर खड्का :- ६५४

    १९)    गुरु बराल :- १०३६

    २०)    गोकर्ण पौडेल :- ६६३

    २१)    डा गोपाल दहित :- ९३१

    २२)    गोपाल मान श्रेष्ठ :- १३२३

    २३)    गोबिन्द बहादुर रानाभाट :- १६७

    २४)    गोबिन्द भट्टराई :- १२७७

    २५)    प्रा डा गोबिन्द राज पोख्रेल :- ९६२

    २६)    जनक राज गिरि :- ७४४

    २७)    जित जंग बस्नेत :- १२८३

    २८)    जिप छिरिङ लामा :- १३१२

    २९)    डा टि एन योगि :- १४३

    ३०)    टेक राज पौडेल :- ६६४

    ३१)    डिकेन्द्र राज कंडेल :-१३८

    ३२)    तारिणी दत्त चटौत :- ३६९

    ३३)    तिलक बहादुर रानाभाट :- २०१

    ३४)    प्रा डा तिर्थ राज खनिया :- ७८०

    ३५)    दिनेश कोइराला :- ९२५

    ३६)    दिपक गिरि :- ११७४

    ३७)    इ दिपक बाबू कंडेल :- ६५२

    ३८)    दिलेन्द्र प्रसाद बडु :- १२३१

    ३९)    दिवाकर गौतम :- ११२

    ४०)    दिपक भट्टराई :- २८०

    ४१)    धावा गुरुङ :- ६४५

    ४२)    धुर्ब प्रसाद पौडेल :- १०२

    ४३)    नरेश बहादुर सिंह :- ६७३

    ४४)    नैन सिंह महर :- १२८२

    ४५)    पद्म नारायण चौधरी :- ११३७

    ४६)    पुरुशोत्तम लामिछाने :- ७१

    ४७)    प्रकाश सिंह कार्की :- १५७

    ४८)    प्रमोद हरि गुरगाइ :- ६३१

    ४९)    प्रबिन बन :- ५७

    ५०)    प्रेम बहादुर खड्का :- १५४

    ५१)    बल बहादुर केसि :- १२३३

    ५२)    बल बहादुर कुवर :- ५२६

    ५३)    बाल कृष्ण खाँण :- १५०७

    ५४)    भरतकुमार शाही :- १६२

    ५५)    भरत प्रसाद लम्साल :- १४५

    ५६)    मंगल प्रसाद थारु :- ८७१

    ५७)    मथुरा प्रसाद घिमिरे :- ५२७

    ५८)    मदन बहादुर अमात्य :- ९०८

    ५९)    मनोज खड्का :- ९६

    ६०)    मनोज मणि अचार्य :- ८५४

    ६१)    डा मुकेश राज काफ्ले :- २२२

    ६२)    इ मोहन आचार्य :- ९१३

    ६३)    मोहन प्रसाद बराल :- ६२०

    ६४)    मोहन बहादुर बस्नेत :- १२०२

    ६५)    यज्ञ बहादुर थापा :- ८०७

    ६६)    रत्न बहादुर कार्की :- ६२२

    ६७)    रमेश लेखक :- १४५१

    ६८)    राज कृष्ण अमात्य :- १६२

    ६९)    राजिब ढुंगाना :- ९३५

    ७०)    राजेन्द्र बजगाईं :- ७०५

    ७१)    डा राम शरण महत :- १२८१

    ७२)    डा रामशरण थपलिया :- १३८

    ७३)    रामहरी खतिवडा :- १३९५

    ७४)    लक्ष्मण बहादुर बस्नेत :- ६५१

    ७५)    लोकेश ढकाल :- ६७५

    ७६)    बिमल राज क्षेत्री (गायक) :- २९८

    ७७)    बिरेन्द्र कुमार कनौडिया :- ९१९

    ७८)    शंकर तिवारी :-२२९

    ७९)    शंकर भन्डारी :- १४३७

    ८०)    शम्भुलाल श्रेष्ठ :- ७९१

    ८१)    डा शशांक कोइराला :- १९७१

    ८२)    सारदा पौडेल :- २०१

    ८३)    शिव कुमार गुर्मछाने :- ४३८

    ८४)    शिव राज जोशी :-१६०

    ८५)    डा सुरेश मल्ल :- ६४९

    ८६)    सन्जय कुमार गौतम :- १००१

    ८७)    सुधिर कुमार शिवाकोटी :- ६४२

    ८८)    सुनिल बहादुर थापा :- १२४६

    ८९)    सुरेन्द्र राज पाण्डे :- ११५१

    ९०)    सुरेन्द्र हमाल :- ६८६

    ९१)    डा सुरेश चन्द्र चालिसे :- ७२८

    ९२)    सुवास कुमार पोखरेल :- ५९६

    ९३)    हरि प्रसाद नेपाल :- ७८७

    ९४)    हर्क बहादुर देउवा :- १२६

    ९५)    हर्ष बहादुर बम :-९०

    ९६)    हस्त बहादुर मल्ल :- ७१४

    ९७)    क्षितिज भन्डारी :- ४९६

    ९८)    त्रैलोक्य प्रताप सेन :- ५४५

    ९९)    ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.