• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

स्वतन्त्र राष्ट्रिय अभियान चितवनले बुझायो ज्ञापनपत्र

  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एमसीसीको विरुद्ध गरिएको प्रर्दशनमा अभियानका संयोजक स्वागत नेपाल सहितलाई विना सर्त रिहाईको माग राख्दै चितवनका अभियान्ताहरुले आज सहायक प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन । सोमबार माइतीघरबाट स्वतन्त्र राष्ट्रिय अभियानका केन्द्रीय संयोजक स्वागत नेपाल सहितका अभियान्ताले सिरिञ्जबाट रगत निकाली सेतो व्यानरमा नो एमसिसि रिजेक्ट एमसीसी लेखिएको व्यानर लिएर माइतीघरतर्फ बढ्न लाग्दा सर्वोच्च अदालत आसपासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई बिनाशर्त रिहाईको माग गर्दै संस्थाका अभियान्ताहरुले चितवनका सहायक प्रमुख जिल्ला नेत्रप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएका हुन ।ज्ञापनपत्रमा शान्तिपुर्ण रुपले चिकित्सकको सहयोगमा रगत निकालेर लेखिएको व्यानरसहित माइती घरतर्फजाँदा १७ जना अभियान्तालाई महाराजगञ्ज , बालाजु, दरबारमार्ग लगायतका पक्राउ गरी राखिएको भन्दै निशर्त रिहाईको माग गरिएको उल्लेख छ । संस्थाका चितवन संयोजक दिपेन्द्र वास्तोलाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ,‘नेपालको इतिहासमा पहिलोपटक स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पार्टीले खरबा व्यक्तिलाई निर्वाचनामा उम्मेदवार बनाउंँदा जनताले भोट हालेर निर्वाचन होइन कि उम्मेदवारलाई मात्रै बहिस्कार गर्न पाउने राइट टु रिजेक्ट अधिकार राईट टु रिकल,सांसदको सिटको होइन मतदाताको ५१ प्रतिशत ल्याउनेले मात्र सरकार बनाउन पाउने प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्रको मार्ग प्रशस्त गर्ने गरी संविधान शंशोधन गरियोस भन्ने बिषयमा बहस पैरवी गर्दै आएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.