• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवन ट्राफिकद्वारा २४६३ सवारी कारवाहीबाट २२ लाख बढी राजश्व संकलन

  •   मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक बर्ष ०७८, ७९ को साउन महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले २२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सो महिनामा दुईहजार ४४६ वटा सवारीसाधन कारवाहीबाट २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो । सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल कम ट्याक्टर कार्यालयले मंसीर महिनामा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गरेको छ ।

    सो महिनामा ६४१ वटा मोटरसाइकलबाट ५ लाख ३२ हजार पांँचसय रुपैया राजश्व संकलन गरेको छ भने ११० वटा ट्याक्टर कारबाहीबाट १ लाख २ हजार रुपैंया राजश्व संकलन गरेको छ । यस्तै ४६६ वटा ट्रक ÷ट्रिपरबाट ५ लाख १९ हजार रुपैंया, ३४५ वटा बस माइक्रो कारबाहीबाट ३ लाख १९ हजार रुपैंया, ५७९ वटा जीप÷कार कारबाहीबाट ५ लाख ३६ हजार र टेम्पो तथा अन्य गरी ३२२ वटा सवारी गरी २ लाख ३६ हजार रुपैंया राजश्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।

    ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवान थापाले सवारीको किसिम , संख्या र गल्ती अनुसार राजश्व संकलन हुने बताउनु भयो । ट्राफिक प्रहरीले कारवाही गरेपनि चालकले बैंकमा गएर जरीवाना समयमै जरीवाना नबुझाउंँदा समयमै राजश्व संकलन दाखिला नहुने थापाको भनाई छ ।

    सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु , ७४ जना घाईते

    चालु आवकोे मंसीर महिनामा चितवनमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाईते भएका छन । दुर्घटनाका घाईतेमध्ये २४ जना गम्भिर घाईते भएका थिए भने २४ जना सामान्य घाईते भएका थिए । कार्यालयका अनुसार सो महिना दुर्घटनामा १० जना पुरुष र २ जना महिलाको मृत्यु भएको हो ।

    यस्तै दुर्घटनाबाट ५४ जना पुरुष , १७ जना महिला ,२ बालक र एक बालिका घाईते भएका थिए भने एउटा चौपायाको पनि मृत्यु भएको थियो । उक्त महिना ४७ वटा दुर्घटना भएकोमा ७३ वटा सवारी दुर्घटनामा संलग्न रहेको कार्यालयले जानकारी दिएको छ । प्रमुख थापाले पछिल्लो समय नारायणगढ मुग्लिनसडक खण्ड र शहरी सडकखण्डभन्दा भित्री सडक र लोकमार्गमा सवारी दुर्घटनासंँगै मानवीय क्षति हुने गरेको बताउनु भयो । उहांँका अनुसार भित्री सडकमा ट्राफिक प्रहरीको कम पहुँच, चालकको लापरवाही र सडकको संरचनाले गर्दा बढी दुर्घटना हुने र मृत्यु र घाइतेको संख्या पनि सोही अनुपातमा बढ्ने गरेको हो ।

    ‘पहिला नारायणगढ सडकखण्ड र शहरी क्षेत्रमा बढी सवारी दुर्घटना हुने गथ्र्यो उहांँले भन्नुभयो, पछिल्लो समय भित्रि सडक र लोकमार्गमा बढी दुर्घटना भएको पाएका छौं ।’ चालकको लापरवाही , यान्त्रिक गढबढी, तीब्र गति, मापसे गरेर सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने भएका कारणपनि यस्ता सडकमा सवारी दुर्घटनाबाट मानवीय तथा भौतिक क्षति हुने गरेको उहांँले बताउनु भयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.