• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. बिचौलियाको मारमा किसान

शिक्षकहरुको तलब भुक्तानीमा बहानाबाजी: इष्टु अध्यक्ष घिमिरे

  •   बुधबार, असार १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले चितवनका अधिकांश संस्थागत विद्यालयहरुले विभिन्न बहानाबाजीमा अघिल्लो शैक्षिक सत्र फागुन, चैत्र महिनाको तलब भुक्तानी नगरेको आरोप लगाएका छन् । लकडाउनको अवधिमा पनि शिक्षक, कर्मचारीहरु अनलाइन तथा भर्चुअल कक्षा संचालन गर्ने, एसईईको आन्तरिक मूल्याकंन तयार पार्ने जस्ता कामहरु गरी विद्यालयसँग निरन्तर जोडिइ रहे पनि तलब नपाएको इष्टुका अध्यक्ष जनकराज घिमिरेले बुधबार प्रेस सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलन बोल्दै इष्टुका अध्यक्ष घिमिरेले शिक्षक कर्मचारीहरुलाई अघिल्लो शैक्षिक सत्रको तलब भुक्तानी गर्न सम्बन्धित विद्यालयलाई आग्रह गरे । उनका अनुसार जिल्लामा रहेका करिब १६५ वटा निजी विद्यालयमा ८० प्रतिशतले शिक्षक कर्मचारीको तलब सुविधा पाएको छैन । ‘भुक्तानी नगर्ने विद्यालयहरुलाई सम्बन्धित पक्षसँग अनुरोध गरेका छौं’ उनले भने, ‘भुक्तानी नभए सशक्त संघर्ष समितिको परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले व्यहोर्नुपर्छ ।’ विद्यालय सञ्चालकले कुनै पनि शिक्षक कर्मचारीसँग तलबको विषयमा सोधपुछ समेत गरेको छैन उनले भने । अभिभावकबाट शुल्क लिने नलिने विषय हाम्रो सम्बन्ध नभएको र सम्बन्धित पक्षले तलब भुक्तानी गर्नुपर्ने हाम्रो अडान भएको पनि उनको भनाइ थियो । विद्यालय सञ्चालकहरूले परिस्थिति अनुसार नाफा वा घाटा दुबैको सामना गर्नपर्छ उनले थपे । कुनै पनि निजी विद्यालयले दुई महिना घाटामा जाँदैमा शिक्षक कर्मचारीलाई तलब दिन सक्दैन भने त्यस्ता विद्यालय बन्द गरिनु पर्ने निजी विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिका उपाध्यक्ष केशवराज पाठकले बताए । उनले भने ६ महिनासम्मको सेवा सुविधा कुनै पनि कर्मचारीलाई रोक्न पाइँदैन । विद्यालयमा कम्तीमा पनि न्यूनतम पारिश्रमिकको व्यवस्था गरिनु पर्छ, यसको व्यवस्थापनको लागि राज्यले पनि व्यवस्थापन गर्नुपर्ने उनले बताए । राज्यले पनि समाजको लागि आवश्यक नभएको विद्यालयलाई खारेज गर्नुपर्ने र निजी विद्यालयका कर्मचारी सरह तलब दिइनु पर्ने उनको जिकिर थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.