• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

घरभित्रै सुरक्षित छैनन् महिला

  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला । चन्दननाथ नागरपालिका–१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । उनी २२ वर्षकी भइन् । तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् । उनको तीन वर्षीया छोरी छ । सुनिताबाट एक छारी जन्मिएपछि उनका श्रीमान लोकेन्द्रले चन्दननाथ– १० कि सुचना कामीसँग दोस्रो बिहे गरे । उनले दोस्रो बिहे गरेकी सुचनाबाट पनि एक छोरी जन्मिएकी छन् ।

    लोकेन्द्रकी जेठी श्रीमती फेरि गर्भवती भइन् । उनलाई लोकेन्द्रले एउटा कोठामा छुट्याएर राखेका छन् । अहिले सुनिताको साथमा तीन वर्षकी छोरी छ । उनको पेटमा ८ महिनाको गर्भ पनि छ । उनमाथि श्रीमानबाट मात्र होइन सासुबाट पनि सहयोग छैन ।

    चन्दननाथ नगरपालिका ६ की कल्पना शाही ९रावल ० पनि घरेलु हिंसा पीडित महिला हुन । उनी अपांगता भएकी व्यक्ति हुन । उनका दुवै खुट्टाको टेक्ने भाग छैन ।

    तर, उनीसँग अपाँगताको परिचय खुल्ने कुनै प्रमाणपत्र र नागरिकता पनि छैन । आफू तीन महिनाकी हुँदा आमा बितेको बताउने उनलाई आफ्नो उमेरसमेत थाहा छैन । आमा बितेपछि बुबाले सौतेनी आमा भित्र्याए ।

    ‘जन्म दिने आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याउनुभयो । उपचार गर्ने कोही भएन । आमा बितेपछि घरमा स्यारसुसार गर्ने कोही भएन । त्यही बेलामा चुलोमा खुट्टा पोल्यो । तर, उपचार गर्न नपाउँदा खुट्टाको टेक्ने भाग नै छैन,’ उनले भनिन्, ‘सौतेनी आमाको किचकिचले सौतामाथि नै बिहे गरेँ ।’
    कर्णबहादुर रावलले कुइरी रावलसँग बिहे गरेको २० वर्ष सम्म सन्तान नजन्मेपछि जेठी श्रीमतीले नै कल्पनालाई फकाएर विवाह गराएकी हु्न् ।

    उनले ४६ वर्षीय कर्णबहादुरसँग विवाह गरेको दुई वर्ष भएको छ । दुई छोरा जन्माएकी कल्पनालाई अहिले श्रीमान र सौताबाट बेवास्ता गर्न थालेका छन् । उनी सुत्केरी भएको एक महिना पूरा भएको छ । बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले उनी बच्चासहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको शैयामा छन । बच्चा जन्माउनकै लागि आफूसँग विवाह गरेको र बच्चा जन्मिएपछि श्रीमानले हेला गरेको उनको गुनासो छ । अहिलेसम्म नागरिकतासमेत नबनाइदिएको उनी बताउँछिन् ।

    महिला हिंसामा परेका यी प्रतिनिधि पात्र मात्र हुन् । जुम्लामा हुने महिला हिंसाको घटनामा बढी श्रीमानकै संलग्नता पाइएको छ । कूल हिंसा प्रभावितमध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमान पीडित हुने गरेका तथ्यांक छ । सो तथ्यांकअनुसार १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, १८ प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीय व्यक्तिबाट महिला हिंसामा पर्ने गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकमा २०७६ देखि हालसम्म घरेलु हिंसाका मात्र ९८ वटा उजुरी परेका छन् । प्रहरी निरीक्षक तथा सुचना अधिकारी युवन चौधरीले हिंसा गर्नेहरू सबैभन्दा बढी श्रीमान् र घरपरिवारका सदस्य रहेका बताए ।

    घरेलु हिंसामा परेका महिलाहरूले आत्महत्या गर्न थालेका देखिन्छ । २०७५÷७६ मा ११ वटा, २०७६७७ मा नौवटा, २०७७÷७८ मा १४ वटा र चालु आर्थिक वर्षमा तीनवटा तीन वर्षयता ३७ वटा घरेलु हिंसामा परेका महिलाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
    आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.