• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गोत्र थोपरेर खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न समावेशी आयोगलाई चेतावनी

  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । खसक्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ ।

    समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी आयोगका अध्यक्ष डा।रामकृष्ण तिमल्सेनालाई ज्ञापनपत्र बुझाउँदै आफूहरु गोत्रीय अवधारणाभन्दा वंशरकैरनको पहिचानमा जोडिएको भन्दै यसलाई हटाएर गोत्र थोपरिए नमान्ने चेतावनी दिएका छन् ।

    आयोगले खस आर्य समुदायको थररगोत्र सूचीकरणका लागि सुझाव आह्वान गरेका बेला खस समुदायले असन्तुष्टि जनाएका हुन् ।

    ुहामी गोत्रीय अवधारणामा हैन वंशरकैरनको इतिहास बोक्दछौं जस्ले जमिनसँग हाम्रो पहिचान जोडेको रहन्छ । हामी खप्तड, लामाथाडा, श्रीपाल, खुलाल इत्यादी भूगोलससँग वंशको पहिचान जोडिएको जाति हो । यसलाई हटाएर गोत्र थोपर्नु भनेको नेपालकै प्रचलित कानुनअनुसार जाति नास अर्थात जेनोसाइट गरिने अपराधिक कार्य हो,ु ज्ञापनपत्रमा भनिएको छ ।

    समावेशी आयोगले खस आर्यका थरि, वर्ण र गोत्र सुचिकृत गर्ने धृष्टता गरेको भन्दै ज्ञापनपत्रमा गम्भीर ध्यानाकर्षणसमेत जनाइएको छ ।

    ुइतिहासको कालो खण्डमा खस माथि थोपरिएको विभेदकारी वर्णको पहिचान र खसको पहचिान नष्ट गर्न थोपरिएको तथाकथित र अप्रमाणित एवं तर्क संगत नभएको गोत्रलाई प्रमाणित गर्दै आर्यकरण गर्ने कार्य खसको स्वगभिमान, आत्म समन र प्रमाणित इतिहासको हरण हो,ु ज्ञापनपत्रमा भनिएको छ ।

    संविधानले नै वर्णगत पहिचानले मानवीय सिँढीगत विभेदलाई व्यवस्थित गर्ने भएबाट संशोधनमार्फत हटाई सकेको अवस्थामा संवैधानिक अक्षर र भावना विपरीत वर्ण स्थापित गर्दै विभेदलाई व्यवस्थित गर्ने प्रयासको गम्भीर संवैधानिक उल्लंघन र भयानक दुष्परिणाम आउने दुबै संगठनको चेतावनी छ ।

    ुआयोगले विश्वव्यापी मान्यता र संवैधानिक भावनालाई शिरोपर गर्दै खस जातिका थर वंशर कैरनको पहिचान कायम गर्दै खसको स्वतन्त्र पहिचान कायम गर्दै खसमाथि न्याय गरोस्,ु ज्ञापनपत्रमा भनिएको छ, ुसरोकारका समाजको प्रतिनिधित्व गर्ने संस्थाको राय, सल्लाह र सहभागतिामा यस्तो सम्वेदनशील एवं दूरगामी महत्वका विषयमा निर्णय गरोस् ।ु

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.