• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना

  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (बुधबार) भरतपुरमा वार्षिक पूर्व समिक्षा कार्यक्रममा सन २०२१ मा जिल्लाभर ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएको जनाएको हो । इन्सेकको तथ्याङ्क अनुसार एक वर्षमा जिल्लाभर बाल अधिकार सम्बन्धि ५० वटा घटना घटेका छन् ।

    जसमध्ये बलात्कारका घटना २९, यौन दुव्र्यवहारका घटना १८, बाल बेचबिखनका घटना ३, बाल बिबाहका १ वटा घटना दर्ता भएका छन् । यी मध्ये एक जना बालकमाथि यौन दुव्र्यवहार भएको छ भने, बाँकी १७ बालिका रहेको इन्सेकले जनाएको छ । त्यस्तै चितवनमा यस वर्ष कुटपिटबाट २ जना पुरुषको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी एक जना पुरुषको हत्या भएको छ भने, १ जना महिलाको अप्रत्याशित हत्या भएको छ ।

    इन्सेकले दिएको जानकारी अनुसार घरेलु हिंसाका घटना १, बहुविवाहका घटना १०, महिला बलात्कारका घटना १६, बलात्कार प्रयासका घटना ७ र यौन दुव्र्यवहारका घटना ३ गरी ३७ वटा घटना भएको इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटना केही कम भएका छन् । उनका अनुसार अघिल्लो वर्ष कुल १०६ वटा घटना भएका थिए । उनका अनुसार गत वर्ष चितवनमा ११० वटा घटना संकलन भएका थिए ।

    जसमध्ये महिला बलात्कारका १५, बलात्कार प्रयासका ७ घटना भएका छन् । सोही वर्ष बालिका कलात्कारका ३६ वटा र ५ वटा बलात्कार प्रयासका घटना भएका थिए । भने ६ जना बाल बालिकामाथि यौन दुव्र्यबहार भएको थियो । गत वर्ष चितवनमा ४ महिला र ५ पुरुषको हत्या, बह्विवाहका घटना १४, आत्महत्या दुरुत्साहनका घटना ३, मानव वेचविखनका घटना ४, वम विस्फोटका १, हतियार सम्बन्धी १ र राज्य विरुद्धका अपराधका ५ वटा घटना भएका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम प्रसाद अधिकारीले मानव अधिकारका घटना कम हुँदै गएको भन्दै यस्ता घटनालाई न्यूनिकरण गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए । पछिल्लो समय प्रविधिको दुरुपयोग गरी यस्ता घटना घटेको अभिभावकले बालबालिकालाई यसप्रति सचेत गराउन समेत उनले आग्रह गरे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.