• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

माडीका मेयरको हर्कत : आफुखुशी कर्मचारी राख्न दवाव

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले कर्मचारी सरुवा बढुवामा मनोमानी गरेपछी स्थानियवासीहरु रुष्ट बनेका छ्न । माडीका विभिन्न बिबादमा चर्चामा आइरहने मेयर ढकालले यसपटक आफुखुशी हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत लाई अन्यत्र सरुवा गरि आफ्नो अनुकुलका कर्मचारी लाई प्रशासकीय अधिकृतका रुपमा ल्याउन लागेपछि माडीवासीहरु रुष्ट बनेका हुन ।

    करिव ८ महिना अगाडी प्रमुख प्रशासकीय अधिकृत रुपमा आएका अर्जुन गौतमलाई प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा गरि आफू अनुकुलका कर्मचारी पुष्प ढकाल लाई कार्यकारी अधिकृतको जिम्मा दिन लागेपछी माडीवासी अचम्मित बनेका छ्न । गौतमको सरुवाका लागि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्नुभएको पत्र सार्वजनिक भएपछी स्थानीयवासी बिरोधमा उत्रिएका हुन ।

    माडी नगरपालिकामा सरुवा भई आउनुभएका गौतम सेवा अवधी नपुग्दै सरुवा गराइनु र पुष्प ढ्काल लाई कार्यकारीका रुपमा अगाडी ल्याइनु सेटिङ भएको स्थानियवासीको भनाइ रहेको छ । गौतम गत २०७७ चैतमा दोलखाको जिरी नगरपालिकाबाट माडीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आउनुभएको थियो ।

    सामान्यतः अवधी पुगेपश्चात वा आफैले आवेदन गरेमा वा कुनै अभियोग लागेमा मात्र कर्मचारीको सुरुवा हुनेगर्छ तर मेयर ढकालले आफू अनुकुलको कर्मचारी कार्यकारी अधिकृत बनाएर आफू मनपरि गर्न खोजेको माडीका स्थानियहरुको भनाइ रहेको छ । कार्यकारी अधिकृत गौतम माडी आउनु अगाडी निमित्त भै काम गरेका ढकालले माडीको जग्गा खण्डिकरणका बिषयमा पुरानो मितिमा बैठक राखेको देखाइ केही निर्णय गरेपछी बिबादमा तानिनु भएको थियो ।

    यसैबिच माडी नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष तथा प्रबक्ता शिबहरि सुवेदीले नगरपालिकाका कार्यकारी अधिकृतका बिषयमा आफू लाई कुनै जानकारी नभएको बताउनु भएको छ । कार्यपालिकाको बैठक वा अन्य कुनै बैठकमा सो बिषयमा छलफल नभएको र हाल कार्यरत कार्यकारी अधिकृतको सरुवा गर्नु माडीको मर्म बिपरित भएको बताउनु भएको छ ।

    उहाले मेयरको राजनैतिक स्वार्थका कारण गरिन लागेको यस्तो किसिमको काम आफुहरु लाई मान्य नहुने बताउदै कर्मचारी ल्याउदै समय अगाबै धपाउने परम्पराले माडीको बिकाशमा बाधा आउने र यस्ता किसिमको क्रियाकलाप रोक्न माग गर्नु भएको छ । यता माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेलले आफ्नो फेशबुक पेजमा मेयर ढकालको मनपरि तन्त्रको बिरोध गर्दै बिधिको शासन चल्न दिन अनुरोध गर्नु भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.