• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

नेपाल कुखुरा व्यवसायी मञ्चद्धारा पोल्ट्री दिवसको अवसरमा भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका बिरामीलाई अण्डा वितरण

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नवौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसर पारेर चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका बिरामीलाई अण्डा वितरण गरिएकोछ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा दुवै अस्पतालमा गरी करिब दुई हजार ८०० गोटा अण्डा वितरण गरिएको हो । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले प्रोटिनका कारण कुपोषण हुने भएकाले अण्डा खाएमा कुपोषणबाट बँच्न सकिन्छ भन्ने सन्देश दिन अण्डा वितरण गरिएको बताउनुभयो ।  जनस्वास्थ्यलाई ख्याल गर्दै अण्डा खानुपर्छ भन्ने बानीको विकास गराउन प्रत्यक वर्ष पोल्ट्री दिवसमा अण्डा वितरण गरिँदै आएको लामिछानेले बताउनुभयो ।

    अण्डा वितरण कार्यक्रममा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले प्रोटिन, कार्बोहाइड्रेट र फ्याट शरिरलाई नभै नहुने तत्वहरु भएको बताउनुभयो । पौडेलले शरिरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा अण्डाबाट सहज र सर्वसुलभ मूल्यमा पाइने भएकाले सबै प्रकारका बिरामीले अण्डा खानुपर्ने बताउनुभयो । बढ्दै गरेको बच्चा, गर्भवती र बिरामीलाई अत्यधिक मात्रामा प्रोटिन चाहिने भएकाले अण्डाको सेवन प्रभावकारी हुने पौडेलले बताउनुभयो ।अण्डा वितरण कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष डा रेवन्तकुमार भट्टराईले कुखुराको मासु र कुखुराजन्य पदार्थको सेवनबाट मानव स्वास्थ्यलाई राम्रो बनाउन सकिने बताउनुभयो ।

    “बालबालिकाको वृत्ति विकास, मस्तिष्क विकास र वृद्धहरुको स्मरणशक्ति विकासका लागि अण्डामा पाइने तत्वले एकदमै राम्रो मद्दत गर्छ” भट्टराईले भन्नुभयो, “नियमित रुपमा अण्डा सेवन गर्ने मानिस स्वस्थ हुने बताउनुभयो । विकसित देशहरुमा प्रतिव्यक्ति वार्षिक ३८० वटासम्म अण्डा सेवन गर्नेगरेका भए पनि नेपालमा भने ६० वटा अण्डा मात्रै सेवन गरिने गरेको बताउनुभयो ।कुखुराको मासु र कुखुराको अण्डाको महत्वबारेमा जानकारी दिँदै पुस १७ गते पोल्ट्री दिवस मनाउने तय भएको नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव रामलाल भुसालले बताउनुभयो । भुसालकाअनुसार शनिबार पोल्ट्री दिवसको अवसर पारेर भरतपुरमा गोष्ठी गरिँदैछ ।

    सो गोष्टीमा पोल्ट्री क्षेत्रसँग सम्बन्धित नीति नियमबारे सरकारी कर्मचारीको कार्यपत्र, अण्डा र मासुमा पाइने पोषण तत्वबारे चिकित्सकबाट कार्यपत्र, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र निजी क्षेत्रबाट गरी चार वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको भुसालले बताउनुभयो ।अण्डा वितरण कार्यक्रममा विपी काइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेल, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका कोषाध्यक्ष एवं नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरि लोहनी, चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, महासचिव नेत्रनारायण आचार्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनाल, नेपाल कुखुरा व्यवसायी मञ्चका सदस्यहरु मदन चिरञ्जीवि पोखरेल, रामकुमार चौहान, विष्णुहरि पोखरेल, दीपेन्द्र श्रेष्ठ, पोल्ट्री सप्लायर्स कल्याणकारी संघका वरिष्ठ उपाध्यक्ष लीला कुँवर, सचिव तुलसी सुवेदी, सदस्य गणेश सुवेदी, भीमकुमार श्रेष्ठ, चितवन नवलपुर दाना वितरक संघका सदस्य उमेश अधिकारी, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका निवर्तमान अध्यक्ष भीमनारायण श्रेष्ठ, नेपाल पोल्ट्री महासंघका कार्यालय प्रमुख शिव बराललगायतको सहभागिता रहेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.