• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

चितवन लगायत देशभर जलचरा गणना शुरु

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशभर लगायत चितवनमा शनिवारबाट जलचरा गणना शुरु हुने भएको छ । हरेक बर्ष जनवरी १ देखि १६ तारिख सम्म जलचरा गणना गरिंँदै आएको छ । सोही अनुसार अन्र्तराष्ट्रिय संस्था वेटल्याण्ड इन्टरनेशनलले जनवरी १ देखि विश्वभर चरा गणना गर्ने काम गर्दछ ।

    सोही अनुसार चितवन लगायत देशभर चरागणना शुरु गर्न लागिएको वेटल्याण्ड इन्टरनेशलका राष्ट्रिय संयोजक चराविद डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । उहांँका अनुसार देशभरका निकुञ्ज तथा चरा संरक्षित क्षेत्रमा टोली विभाजन गरी चरा गणना शुरु गरिनेछ । यसैगरी चितवनमा पनि यसको प्रक्रिया शुरु गर्न थालिएको छ ।

    नेपाल पंक्षीविद संघ वाग्मती प्रदेशका संयोजक वासु विडारीले चितवनको हकमा ३ वटा क्षेत्र र पांँचवटा समुह बनाएर जलचरा गणना शुरु गर्न लागिएको जानकारी दिनु भयो । उहांँका अनुसार राप्ती नदी, नारायणी नदी तथा निकुञ्ज क्षेत्रका ताल तलैया तथा मध्यवर्ती क्षेत्रका ताल तलैया सिमसार क्षेत्रमा चरा गणना गरिदैंछ । चरा गणनामा चराहरुको प्रजाति , संख्या गणना गर्ने गरिन्छ । गणना गर्ने प्रक्रिया छिट्टै सकिने भएता पनि यसको प्रजाति, संख्या छुट्टाएर कुल संख्या गणना गर्न समय लाग्ने र अन्तिम गणना गरी वेटल्यान्ट इन्टरनेसलमा पठाईने विडारीले जानकारी दिनुभयो ।

    गणनामा एउटा समुहमा कम्तिमा १० जना रहने र एकजना टीम कोर्डिनेटर रहने उहांँले बताउनु भयो । उहांँका अनुसार चितवनको चरा गणनामा उनी लगायत , टीका गिरी, टेक गुरुङ्ग, रमेश चौधरी र हठन चौधरीको संयोजन रहनेछ । र देशभर ६०हजारको संख्यामा चराहरु छन् भने चितवनमा १० हजार भन्दा बढी चराहरु रहेको अनुमान छ ।

    नेपालमा सबैगरी ८८७ प्रजातिका चरा पाईने गर्दछ भने चितवनमा मात्रै ६५० प्रजातिका चरा पाईन्छन । हांँस प्रजातिमा खोयाहांँस, चखेवाचखेवी लगायत अन्य जलचराहरुको गणना गरिन्छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.