• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

प्रेस चौतारी चितवनको अधिवेशन पुस २५ गते हुने

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको अधिवेशन पुस २५ गते हुने भएको छ । आज (शनिबार) बसेको सचिवालयको बैठकले पुस २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन उपसमितिमा गोविन्द घिमिरे, इन्दिरा दाहाल र अमिर रामदाम रहनुभएको छ ।

    प्रचारप्रसार उपसमितिमा कृष्ण आचार्य, ध्रुवराज खनाल र सञ्जय चौधरी, हल तथा मञ्च व्यवस्थापन उपसमितिमा हेमराज रिमाल, सविता दराई र कुल काफ्ले, भोजन, आवास तथा यातायतमा सचिन भट्टराई, राजु थापा र बद्री अर्याल, स्वागत तथा अतिथि सत्कारमा रविना पौडेल, रामशरण गैरे, हिरालाल आचार्य ‘डायमण्ड’ रहनुभएको छ । यस्तै आर्थिक उपसमितिको जिम्मेवारी मुकुन्द भूषाल, लक्ष्मण सापकोटा र आनन्द पोखरेललाई दिइएको छ ।

    बैठकले प्रतिवेदन तयारीका लागि अध्यक्ष सुवास पण्डित र सहअध्यक्ष कृष्ण आचार्यलाई जिम्मेवारी दिएको छ । अधिवेशन अगाडि नै सदस्यता अद्यावधिक गरी प्रदेशमा सिफारिस गर्ने निर्णय गरिएको प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो । यस्तै बैठकले अधिवेशनको सन्दर्भ पारेर विभिन्न पुरस्कार वितरण गर्ने निर्णय गरेको आचार्यले बताउनुभयो । स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरणका लागि केन्द्रीय सदस्य शालिग्राम नेपाल, सन्तकुमार चौधरी, जिल्ला अध्यक्ष सुवास पण्डित, सदस्यहरु दिपेन्द्र अधिकारी र शान्ता अधिकारी रहेको छनोट समिति गठन गरिएको छ ।

    बैठकमा केन्द्रीय सदस्य शालिग्राम नेपाल, राधेश्याम खतिवडा, नवराज ढकाल, सन्तकुमार चौधरी, तिलक रिमाल, तिर्थ नेपाल लगायतको उपस्थिति रहेको थियो ।यसअघि प्रेस चौतारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ । यस्तै, जिल्ला अधिवेशन पुस २८ र २९ गते, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.