• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

चितवनमा आत्महत्याको आंँकडा भयावह बन्दैः पांँच महिनामा ७९ जना गरे आत्महत्या

  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पछिल्ला बर्षहरुमा आत्महत्याको आंँकडा उकालो चढ्दै गएको छ । चितवनमा चालु आर्थिक बर्ष ०७८,७९ को मंसिर महिनासम्ममा सवारी दुर्घटना बाहेक विभिन्न घटनामा २१८ मृत्यु भएको मध्ये सबैभन्दा बढी मृत्यु आत्महत्याबाट हुने गरेको पाईएको हो । सो अवधिमा ७९ जनाको आत्महत्याबाट मृत्यु भएको थियो ।

    यसमा पनि सबैभन्दा बढी झुण्डिएर ६५ जना, विषसेवनबाट १३ जना र एकजना हामफालेर मृत्यु भएको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार ज्यान सम्बन्धी कसुरमा ८ जनाको मृत्यु, यस्तै फुटकर ज्यान ७७ जना , भवितव्य मृत्यु शिर्षकमा ५४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय,चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले पछिल्लो समय आत्महत्याका घटना बढेको जानकारी दिनुभयो उहांँले पछिल्ला घटनाक्रमले सबै उमेर समुह र प्रकृतिका मानिसहरुले आत्महत्या गरेको बताउनु भयो ।

    ‘अहिले विशेष यही व्यक्ति तथा उमेर समुहले मात्र आत्महत्या गर्छ भन्ने छैन, अधिकारीले भन्नुभयो , क्षणिक आवेशमा आएर जोसुकैले पनि आत्महत्या गर्ने गरेको पाएका छौं ।’ उहांँका अनुसार लागुऔषध, डिप्रेसन, दीर्घरोगी र सामान्य विवादका कारण पनि आत्महत्याका घटना भएका छन । विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका समाजशास्त्र संकायका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्या भएपनि पछिल्लो घटनाहरुमा केही फरक प्रकृतिका आत्महत्या हुने गरेको बताउनु हुन्छ । ‘आत्महत्याको कारण उमेर, समुह अनुसार फरक हुन्छ ,उहांँले भन्नुभयो , अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।’

    आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु , सामाजिक प्रतिष्ठा, विकल्प नपाउनु , ऋणको प्रेसर बढ्दै जानु , समाजमा कसैको सहयोग नपाएको कारण पनि आत्महत्या हुने गरेको उहांँले बताउनु भयो । ‘युवाहरुमा आत्महत्या बिशेषगरी विछोड, कुलत बाट हुने गरेको छ , उहांँले भन्नुभयो, विवाहित पुरुष र महिलाको हकमा परिवारमा बढी जिम्मेवारी र विवादले पनि आत्महत्या निम्तने गर्छ । ’ फा्रन्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई उद्धृत गर्दै अधिकारीले भन्नुभयो , ‘बिशेषगरी अन्त्यमा मानिसमा डिप्रेसन बढ्दै जांँदा एक्कासी मानिसले आत्महत्या गर्छ र आत्महत्या पछिको नतिजा उसले हेर्दैन पनि मतलब गर्दैन पनि । ’

    आत्महत्या गर्दा अन्यलाई असर पनि नपर्ने र कुनैपनि समय र स्थान छनौट गरेर गर्न सक्ने भएकोले झुण्डिएर आत्महत्या बढी रोज्ने गरेको उहांँले बताउनु भयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.