• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

अन्त्योदयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई खाना खुवाइयो

  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खैरहनी। उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री अन्त्योदय जनजाति आवासीय बिद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । प्रा.लि.का निर्देशक डोलबहादुर कार्की (अविनाश) को संयोजकत्वमा सम्पन्न खाना खुवाउने कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।

    प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दैगर्दा यस्ता खाले कार्यक्रमहरुले आफूहरुलाई उर्जा थपिएको हुँदा अझै आगामि दिनहरुमा समेत अन्य स्थानहरुमा रहेका वालवालिका, वृद्धवृद्धाहरुलाई सहयोग गर्ने समेत बताउनुभयो । प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले कार्यक्रमका बारेमा प्रष्ट्याउनु भएको थियो भने, बिद्यालयमा अध्ययनरत करीब २०० भन्दा बढी विद्यार्थीहरुलाई खाना खुवाइएको थियो ।

    खाना खुवाउने कार्यक्रममा प्रा.लि.का निर्देशकहरु अनिल कुमार श्रेष्ठ, कपिल सागर कर्माचार्य, हरि बहादुर भुजेल, पुष्पराज श्रेष्ठ, विद्यालय सञ्चालक समितिकिा सदस्य दिपक शिवाकोटी लगायतको उपस्थिति रहेको थियो निर्देशकको जन्मउत्सव मनाइयो ः खाना खुवाउने कार्यक्रमकै दिन प्रा.लि.का निर्देशक कपिल सागर कर्माचार्यको जन्मदिन परेको अवसरमा प्रा.लि.को तर्फबाट जन्मउत्सव समेत मनाइएको थियो ।

    निर्देशक कर्माचार्यले आफ्नो जन्मउत्सवलाई निकै महत्वपूर्ण अवसर बनाएर अन्त्योदयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुसँगै मनाउन पाएकोमा प्रा.लि.प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–आगामि दिनहरुका लागि समेत मिडियामा छुट्टै कोष खडा गरी मिडियाले आयोजना गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा आफ्नो पूर्ण सहयोग रहने समेत बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.