• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

चितवनमा फोटो पत्रकारिता तालिम सुरु

  •   शुक्रबार, पुष २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले फोटो पत्रकारिताले विगतका राजनीतिक उपलब्धीहरुलाई ताजा बनाउने काम गरको बताए । उनले पत्रकारिता क्षेत्रमा समाचारका विषयवस्तुलाई फोटोले थप मजबुद बनाउने गरेको बताए ।

    ‘हिजो देशमा व्यवस्था परिवर्तनका लडाँई चलिरहँदा हामीले गरेका क्रियाकलापहरु अहिले विभिन्न स्थानमा देख्दा विगतको स्मरण हुन्छ । आन्दोलनताका गगन थापाले ढुंगा हानीरहेको फोटो त्यसको उदाहरण हो । पत्रकारिता क्षेत्रमा समाचारको विषय जति सशक्त हुन्छ त्यसलाई कलात्मक बनाउन फोटोको पनि उत्तिकै भूमिका हुन्छ । शब्दले वर्णन गर्न नसकेका कुरा फोटोबाट प्रष्ट रुपमा प्रस्तुत हुन्छ ।’ बानियाँले भने । उनले पत्रकारिताका अन्य विधा जस्तै फोटो पत्रकारितामा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै त्यसमा आफ्नो तहबाट सहयोग गर्न पनि तयार रहेको बताए ।

    ‘म अहिले बागमती प्रदेशको संसदीय दलको नेता पनि हुँ, हाम्रोे दल सरकारमा छ । हामीले पत्रकारहरुको हकहित र क्षमता अभिवृद्धिका लागि काम गरिहेका छौँ । फोटो पत्रकारिता पनि त्यसको एउटा पाटो हो । फोटो पत्रकारिताको थप रुपान्तरणका लागि आवश्यक सहयोग गर्न मेरो पहल हुनेछ, उनले भने । त्यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा हरेक विधामा कलम चलाउने वा फोटो भिडियो सम्पादन तथा प्रकाशन गर्ने पत्रकारहरुले दिएको योगदानको कारण नै आज राज्यव्यवस्था परिवर्तन सम्भव भएको बताए ।

    विगतमा भएका आन्दोलनमा अश्रुग्यास, गोलि बारुद र लाठिको बिचमा रहेर पत्रकारहरुले जनतालाई सूसुचित गराउन गरेको कामको कारण नै यो परिवर्तन सम्भव भएको मन्त्री लामाले बताए । पत्रकारिता क्षेत्रसंग आफ्नो पहिलादेखिकै सम्बन्ध रहेको र फोटोग्राफीकै लागि साथीहरुसंग केही समय पनि बिताएको अनुभव उनले स्मरण गरे । फोटोग्राफी हामिले सोचे जस्तो सहज नभएको भन्दै त्यसका लागि लगनशीलता र परिश्रम अपरिहार्य भएको मन्त्री लामाको भनाई थियो ।

    कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारीले दुई दिने तालिमले फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकाहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशका १३ वटा जिल्लाबाट ३० पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम समूहका बागमती प्रदेश अध्यक्ष नारायण शिलवालको अध्यक्षतामा भएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.