• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

नेस्नल कंक्रिट उद्योगको उत्पादन वजारमा

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेस्नल कंक्रिटले आफ्नो उत्पादलाई बजारमा ल्याएको छ । उद्योगले औपाचारिक रुपमा शुक्रबारबाट आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा उद्योग स्थापना गरि कंक्रिट उत्पादन गर्दै आईएको छ । आईएसओ ९००१÷२०१५ प्रप्त सो उद्योगले क्रर्भ स्टोन(बाटोको लेन छुट्याउन प्रयोग गरिने) इन्टरलक पेभर(मोजाक टाइल, रेक्टो वेवर, हेक्स पेवर, युनिपेवर, स्वायर टायल, व्लक) कंक्रिट इट्टा उत्पादन गर्दै आएको छ ।

    बिगत एक वर्ष ६ महिना देखि सञ्चालनमा आएको सो उद्योगमा चितवन र नवलपरासीका १० जना युवा व्यवसायीहरुको लगानी रहेको छ । कंक्रिटका अध्यक्ष इन्द्रप्रसाद पौडेलका अनुसार रु १५ करोड भन्दा वढिको लगानीमा उद्योग सञ्चालनमा आएको हो । यस व्यवसायमा इन्जीनियर, चाटर एकाउन्टेन र युवा व्यवसायीहरुको लागानी रहेको छ । अत्याधुनिक युरोपियन प्रबिधिबिाट उत्पादिन सो उद्योगको उत्पादनको मुख्य वजार चितवन, पोखरा, काठमाडौं वुटवल संगै अन्य जिल्लाहरु रहेका छन् ।

    चितवन, मकवानुर र आसपासका जिल्लामा पहिलो पटक सञ्चालनमा आएको सो उद्योगमा थोरै जनशक्तिको प्रयोग गरिएको उद्योगका निर्देशक इ. कमल घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ठूला निर्माण आयोजनाका लागि आबश्यक पर्ने कंक्रिट उत्पादन हुँदै आएको छ । नेदरल्याण्डमा १९५० बाट सुरु भएको यस प्रबिििधको नेपालमा पहिलो पटक प्रयोग गरिएको सो अबसरमा जानकारी दिइएको थियो । प्रबन्ध निर्देशक सरोज अधिकारीका अनुसार आफ्नै प्रयोगशालाबाट गुणस्तर परिक्षण गरि ¥यापिङ गर्दै वजारमा उत्पादन ल्याइएको हो । पाँच वर्षको ग्यारेन्टि सहित उद्योगले सामाग्री वजारमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

    उद्योगको बिषयमा जानकारी दिन आयोजना गरिएको सो कार्यक्रममा कोमल अधिकारीले उत्पादनका बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलले औद्योगिक क्षेत्र संगै निर्माण संग जोडिएर वनेको यस उद्योगको सफलताको कामना गर्नुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.