• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सन् २०१५ देखि २१ मा थिए इतिहासका सबैभन्दा सात गर्मी वर्ष, २०२१ कतिऔँ स्थानमा ?

  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी काठमाडाैं । सन् २०१५ देखि २०२१ काे बीचमा इतिहासका सबैभन्दा धेरै सातवटा गर्मी वर्ष कायम भएका छन् । २०२१ इतिहासकाे पाँचाैँ सबैभन्दा गर्मी वर्ष थियाे । सन् १८५० देखि १९००काे बीचमा औसत तापमानमा मात्र करीब १.१६ डिग्री सेल्सियस धेरै मापन भएकाे छ । १९९१ बाट २०२० काे औसत वार्षिक तापमानकाे तुलाना गर्दा २१ काे वार्षिक औसत तापमान ०.३ डिग्री सेल्सियस धेरै थियाे ।

    याे जानकारी युरोपियन युनियनकाे कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस (सी3एस) द्वारा जारी वार्षिक रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार २०२१ इतिहासका सात गर्मी वर्षमध्ये एक थियाे । विश्वमा कार्बनडाइक्साइड र मिथेनकाे स्तरमा पनि वृद्धि भएकाे छ । इतिहासका सबैभन्दा गर्मी वर्ष सन् २०१६ रेकर्ड भएकाे छ । याे वर्ष तापमान सामान्यभन्दा १.३२ डिग्री सेल्सियस बढी मापन भएकाे छ ।

    त्यसपछि २०२० मा १.३१, २०१९ मा १.२८, २०१७ मा १.२२ डिग्री सेल्सियस, २०२१ मा १.१६, २०१८ मा १.१४ र २०१५ मा तापमान औसतभन्दा १.१४ डिग्री सेल्सियस धेरै मापन भएकाे छ । २०२१ का पहिलाे पाँच महिना सबैभन्दा गर्मी वर्षकाे तुलनामा अपेक्षाकृत रूपमा कम गर्मी थिए । तर, जूनबाट अक्टूबरकाे मासिक तापमान इतिहासकाे चौथाे सबैभन्दा गर्मी थियाे ।

    पछिल्लाे ३० वर्ष (१९९१ बाट २०२०) का तापमान औद्योगिक कालकाे सबैभन्दा अगाडिकाे तापमानभन्दा ०.९ डिग्री सेल्सियस धेरै हाे । २०२१ मा युरोपले इतिहासकाे सबैभन्दा गर्मी मौसमकाे सामना गरेकाे थियाे ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.