• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रोशन चम्किदा एभरेष्टको फराकिलो जित, एस्ट्रल रेलिगेसनमा

  •   शनिबार, माघ ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रोशन क्षेत्रीको हृयाट्रिकको मद्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबले चितवन जिल्ला ए डिभिजन लिगमा फराकिलो जित हात पारेको छ। आज (शनिबार) भएको दोस्रो खेलमा एभरेष्टले एस्ट्रल युथ सोसाइटीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । एभरेष्टको जितमा रोशन क्षेत्रीले हृयाट्रिक गरे भने सुधिर कुमार श्रेष्ठ र आशिष गजुरेलले एक-एक गोल गरे ।

    खेलको २९ औं मिनेटमा सुधिरको गोलबाट एभरेष्टले अग्रता लिएको थियो । पहिलो हाफमा एभरेष्ट १-० ले अघि रह्यो । दोस्रो हाफमा एभरेष्टले ४ गोल थप्यो । ४५ औं मिनेटमामा रोशनले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए । लगत्तै ५१ औं मिनेटमा रोशनले व्यक्तिगत दोस्रो गोल गरेपछि एभरेष्टले ३-० को अग्रता लियो । ६४ औं मिनेटमा रोशनले हृयाट्रिक पूरा गरे । यो जारी लिगको दोस्रो हृयाट्रिक हो । यस अघि एभरेष्टकै आशिष गजुरेलले नारायणी एफसीविरुद्ध हृयाट्रिक गरेका थिए ।

    ७७ औं मिनेटमा आशिषले गोल गरेपछि एभरेष्ट ५-० ले बिजयी भयो । खेलको म्यान अफ दि म्याच एभरेष्टका रोशन क्षेत्री चुनिए । यो जितसँगै एभरेष्ट समूह ‘बी’ को शिर्ष स्थानमा उक्लिएको छ । एभरेष्टको ४ खेलबाट ९ अंक भएको छ । समान अंक भएको रामपुर हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । समान खेल खेलेको बगान यात्रा ग्रुप ७ अंक सहित तेस्रो स्थानमा झरेको छ । एस्ट्रल भने रेगिलेसनमा परेको छ । लिगमा चार खेलेको एस्ट्रल चारै खेलमा पराजित भएको छ ।

    तालिकामा अंकबिहिन एस्ट्रलले लिगमा एक खेल्न बाँकी छ । उक्त खेलको कुनै पनि नतिजाले एस्ट्रललाई रेलिगेसनबाट जोगाउने छैन । यस अघि आजको पहिलो खेलमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका थिए । यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले । खेलको म्यान अफ दि म्याच यात्राका रोजल दाहाल घोषित भए । बराबरीपछि समूह ‘बी’ मा ४ खेलबाट ७ अंक बटुल्दै यात्रा तेस्रो स्थानमा छ ।

    समान खेलबाट ४ अंक बनाएको हर्दी तालिकाको पाचौं स्थान।आ यथावत छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.