काठमाडौैं । आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको मुल्यदरमा नै सुनचाँदीको कारोबार भएको जनाएको छ । महासंघकाअनुसार आज सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ । तेजावी सुनको मुल्य भने ९० हजार ६५ रुपैयाँ तोकिएको महासंघको भनाइ छ । यस्तै, चाँदीको मुल्य प्रतितोला ९४० रुपैयाँ तोकिएको छ ।








