• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अबको ६० दिन गठबन्धन सरकारलाई खड्को, न्यायक्षेत्र पुनः शक्तिशाली बन्ने योग

  •   मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुरेशचन्द्र रिजाल

    माघ शुक्लपक्षको नवरात्र भोलि १९ माघ बुधबारदेखि प्रारम्भ हुँदै छ । नवरात्रमा देवी आगमन हुने वाहनका आधारमा विश्वमा हुने प्रमुख घटना तथा देशमा हुने अचानक परिवर्तन र त्यसले पार्ने समग्र आर्थिक, सामाजिक तथा राजनीतिकसम्बन्धी विभिन्न जानकारी यसैका आधारमा गर्नुपर्ने नियम रहिआएको छ ।

    एक वर्षमा आउने चार नवरात्रहरूको शास्त्रमा विशेष रुपमा  व्याख्या गरिएको छ । बुधबारदेखि नवरात्रको प्रारम्भ हुने भएकाले ज्योतिष शास्त्रमा बुध ग्रहलाई धन, वाणी र पारिवारिक सम्बन्ध हेर्ने विशेष जिम्मा रहेको शास्त्रमा उल्लेख छ  । त्यस्तै विद्या सम्बन्धी सम्पूर्ण जानकारी पञ्चम भावबाट हेरिने हुँदा पञ्चम भाव ज्ञान र द्वितीय भाव बुद्धिका रुपमा व्याख्या गरिएको छ ।

    अतः पञ्चम भावको कारक ग्रहले द्वितीय भावको कारक ग्रहसँग सत्रुतापूर्ण  सम्बन्ध राख्ने भएकाले यसपालि धनबाट प्रारम्भ हुने नवरात्रले पञ्चम भाव अर्थात् ज्ञानसँग प्रबल नकारात्मक सम्बन्ध बनाउने योग भएकाले पाँच दलीय गठबन्धनले धनसँग सम्बन्धित् कुनै कार्य बलपूर्वक अगाडि बढाउन खोजेमा अहिलेको साझेदारी अर्थात् गठबन्धनको सरकार पुनः कमजोर अवस्थामा पुग्ने योग निर्माण भएकाले यसको फाइदा स्वतन्त्र रुपमा रहेक अन्य दलहरूलाई पुग्ने देखिएको छ ।

    यसै समयमा शनि तथा मंगल ग्रहको सम्बन्ध हुने हुँदा लामो समयदेखि अलमलमा परेको न्यायक्षेत्र पुनः शक्तिशाली बन्ने योगसमेत छ । अबको ६० दिन यदि सावधानी अपनाउन खोजिएन भने पुनः देशमा राजनीति कोर्स परिवर्तन हुनेसम्मको योग निर्माण भएको विश्लेषण गरेको छु ।

    (लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् ।)

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.